aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

मन्त्रिपरिषद् बैठक बस्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ कार्तिक २०७७
Global IME
मन्त्रिपरिषद् बैठक बस्दै
DHI
nmb

काठमाडौं । सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको मन्त्रिपरिषद् बैठक यो पटक सोमबार नबसेर मंगलबार बस्न लागेको छ । मंगलबार अपरान्ह चार बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको हो । 

बैंठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । एक मन्त्रीका अनुसार आजको बैंठकले केहि महत्वपुर्ण निर्णय गर्न सक्ने बताए ।  बैठकमा कोरोना उपचारबारेको निर्णयमा पुनर्विचार गर्नसक्ने ती मन्त्रीले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस