शीर्षकहरू

म्यानपावर कम्पनीले अव दलाल राख्न नपाउने

म्यानपावर कम्पनीले अव दलाल राख्न नपाउने

बैदेशिक रोजगारीका लागि अव म्यानपावर कम्पनीका कर्मचारी बाहेक कसैले पनि पासपोर्ट बोक्न, राख्न र पैसाको कारोबार गर्न नपाउने भएको छ । अब त्यसो गरेको पाइएमा पक्राउ गरिने छ । 

म्यानपावर कम्पनीहरुले सेवा सहजिकरंको लागि राख्दै आएका प्रतिनिधी (एजेन्ट) प्रणालीलाई सरकारले खारेज गर्दै युवाको पासपोर्ट सम्बन्धित म्यन्पवारका सुचिकृत कर्मचारीबाहेक अरु कसैले राख्न नपाउने नियम बनाएको खबर आजको कारोबार दैनिकमा प्रकाशित छ । 

बैदेशिक रोजगार विभागले बिहिबार सूचना सार्वजनिक गर्दै केहि नेपाल एन संसोधन गर्ने ऐनको दफा २६ को उपदफा १०(क)  अनुसार एजेन्ट खारेज गरिएको जनाएको छ ।