शीर्षकहरू

पेट्रोलियम पदार्थको भारी मूल्य वृद्धि, ग्यास र हवाई इन्धनको मूल्य भने यथावत

पेट्रोलियम पदार्थको भारी मूल्य वृद्धि, ग्यास र हवाई इन्धनको मूल्य भने यथावत

काठमाडौं ।  पेट्रोलको मूल्य ५ रुपैया र डिजेलमा २ र मट्टितेलको २ रुपैयाँ बढाएको छ । मंगलबार नेपाल  आयाल निगमले बढाएको  पेट्रोलियम पदार्थको मूल्य राती १२ बजेदेखि लागू हुने छ । 

अब पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम गरेको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको निमगमले जनाएको छ ।