aarthiknews.com सोमबार, ०६ बैशाख २०७८   Monday, 19 April, 2021
 
Esewa_Remit
Bajaj_Bike

पेट्रोलियम पदार्थको भारी मूल्य वृद्धि, ग्यास र हवाई इन्धनको मूल्य भने यथावत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ असार २०७७
Reliance life insurance
पेट्रोलियम पदार्थको भारी मूल्य वृद्धि, ग्यास र हवाई इन्धनको मूल्य भने यथावत
Jagadamba
LBEF

काठमाडौं ।  पेट्रोलको मूल्य ५ रुपैया र डिजेलमा २ र मट्टितेलको २ रुपैयाँ बढाएको छ । मंगलबार नेपाल  आयाल निगमले बढाएको  पेट्रोलियम पदार्थको मूल्य राती १२ बजेदेखि लागू हुने छ । 

अब पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम गरेको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको निमगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस