aarthiknews.com शनिबार, २७ असार २०७७   Saturday, 11 July, 2020
 
Citizen life

बैंक तथा वित्तीय संस्थाहरुको मर्जर गर्ने नीतिलाई निरन्तरता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
Sunrise
HIb
बैंक तथा वित्तीय संस्थाहरुको मर्जर गर्ने नीतिलाई निरन्तरता
LBEF

काठमाडौं । सरकारले बैंक तथा वित्तिय संस्थाहरुको मर्जर गर्ने नीतिलाई निरन्तरता दिने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै मर्जर नीतिलाई निरन्तरता दिने बताएका हुन्।

बैंक तथा वित्तीय संस्थाहरु यसअघि देखि नै मर्जर हुँदै आएका छन्। राष्ट्र बैंकले वाणिज्य बैंकहरुबीचको बिग मर्जर गराउने नीति लिइसकेको छ।

प्रतिक्रिया दिनुहोस