aarthiknews.com शनिबार, २७ असार २०७७   Saturday, 11 July, 2020
 
Citizen life

ब्याज अनुदानको लागि १३ अर्ब ९६ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
Sunrise
HIb
LBEF

काठमाडौं । सरकारले ठूला उद्योगलाई बीमाको प्रिमियन तिरेको आधारमा ब्याजमा अनुदान दिने भएको छ । कोभिड प्रभावित उद्योगलाई कर्जामा ५ प्रतिशत ब्याज अनुदान दिने भएको हो । यसका लागि अर्थमन्त्रीले  १३ अर्ब ९६ करोड बजेट विनियोजन गरेका छन्  । 

प्रतिक्रिया दिनुहोस