काठमाडौं । सरकारले सरकारी संस्थामार्फत साना तथा घरेलु उद्योगलाई कर्जा उपलब्ध गराउने भएको छ । एक हजार सरकारीमार्फत साना तथा घरेलु उद्योगलाई ३ अर्ब ६० करोड कर्जा उपलब्ध गराउने अर्थमन्त्रीले आगामी आवको बजेट मार्फत बताएका हुन् ।