काठमाडौं । अब वाणिज्य बैंकको प्रत्येक शाखाले कम्तीमा १० जना र विकास बैंकले कम्तीमा ५ जनालाई सहुलियतपूर्ण दिनुपर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवको बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।