शीर्षकहरू

युनाइटेड इन्स्योरेन्सबाट आजदेखि रकम फिर्ता हुँदै

युनाइटेड इन्स्योरेन्सबाट आजदेखि रकम फिर्ता हुँदै

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले लिलाम बाँडफाँडमा नपरेको शेयर बापतको रकम मंसिर ३० गतेदेखि फिर्ता हुने भएको छ । कम्पनीले अवितरित हकप्रद शेयरको बाँडफाँड मंसिर २७ गते गरेको हो । कम्पनीले मंसिर १० गते देखि १७ गतेसम्म शिलबन्दी बोलपत्रद्वारा खरीद गर्न आहवन गरेकोमा सो अवधिभित्रमा संस्थापक समूहतर्फ कुनै पनि आवेदन परेन । 
त्यस्तै  सर्वसाधारण समूह तर्फको भने ३ लाख ४१ हजार ५४३  कित्ता अवितरीत हकप्रद शेयर मंसिर २७ गते बाँडफाँड गरेको हो ।