काठमाडौं । तीनकुनेमा राजसंस्था पक्षधर प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ । एक निजी घरमा टोडफोडपछि आगजनी भएको छ ।
उक्त घरको छतबाट प्रहरीले अश्रुग्यास प्रहार गरेको भन्दै उक्त घरमा आगजनी समेत गरेका छन् । राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो ।