काठमाडौं । नेपालको पहिलो १०० प्रतिशत विद्युतीय पिक अफ भ्यान चाँडै बजारमा आउँदै छ । नेपालमा रिड्डाराको आधिकारिक वितरक सीजी मोटरसले नेपालकै पहिलो नेपालको पहिलो १०० प्रतिशत विद्युतीय पिक अफ भ्यान सार्वजनिक गर्न लागेको लागेको हो ।
अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमताका साथ डिजाइन गरिएको रिड्डाराले इभी विद्युतीय पिकअफमा नयाँ स्तर स्थापित गर्ने कम्पनीको दावी छ। यसमा २४२ किलोको उत्कृष्ट रेन्ज र ७३ केडब्लूएच क्षमताको व्याट्री रहेको छ।
गाडीको क्षमता परिक्षण कार्यक्रममा सहभागी हुन चाहनेहरूका लागि सहजता प्रदान गर्न रिड्डारा शोरुम थापाथली र पानीपोखरीबाट हरेक एक घण्टामा निःशुल्क शटल सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ।