शीर्षकहरू

फ्लोरा एक्सपो २०८१ : थरिथरिका फूलहरूको सुन्दरता (फोटोफिचर)

फ्लोरा एक्सपो २०८१ :  थरिथरिका फूलहरूको सुन्दरता (फोटोफिचर)

काठमाडौं। काठमाडौंको भृकृटीमण्डपमा शुक्रबारबाट सुरु भएको २६औं फ्लोरा एक्स्पो २०८१ मा विभिन्न प्रकारका रंगीन र मनमोहक फूलहरू प्रदर्शनीमा राखिएको छ।

यो एक्स्पो फूलप्रेमीहरूका लागि एक महत्वपूर्ण अवसर बनेको छ, जहाँ पर्यटक र स्थानीयहरूलाई थरिथरिका फूलहरूको अवलोकन गर्ने मौका मिलिरहेको छ। 

तस्बिरहरू :  बिजेन अमात्य/ नेपाल न्यूज बैंक

​​​​​​​nullnullnullnull

null

nullnullnull

null