शीर्षकहरू

यस्ता छन्, आज विदेशी मुद्राको विनिमय दर

यस्ता छन्, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलरको मूल्य घटेको छ भने युरोको स्थिर रहेको छ । युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलरको मूल्य बढेको छ । यस्तै, जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य आज स्थिर छ । 

आज अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ८२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ४२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ६८ पैसा र बिक्रीदर ८७ रुपैयाँ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ२५ पैसा र बिक्रीदर ९६ रुपैयाँ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ६१ पैसा र बिक्रीदर एक सय ०२ रुपैयाँ३३ पैसा रहेको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ९६पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ५९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपैयाँ३४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ०८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ४१ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ०७ पैसा कायम गरिएको छ ।

यसको साथै, जापानी येन १० को खरिददर आठ रुपैयाँ८५ पैसा र बिक्री दर आठ रुपैयाँ८ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ९६ पैसा र बिक्रीदर १९ रुपैयाँ०५ पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ०८ पैसा र बिक्रीदर चार रुपैयाँ०९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ६२ पैसा र बिक्रीदर नौ रुपैयाँ६६ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ७० पैसा र बिक्रीदर १७ रुपैयाँ७७ पैसा रहेको छ । 

त्यसैगरि, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ९० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ९६ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ५२ पैसा र बिक्रीदर ३७ रुपैयाँ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ०७ पैसा र बिक्रीदर ३१ रुपैयाँ२० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ५५ पैसा र बिक्रीदर १२ रुपैयाँ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ २९ पैसा र बिक्री दर १९ रुपैयाँ३८ पैसा तोकिएको छ ।

यस्तै, भारतीय रुपैयाँएक सयको खरिददर एक सय ६० रुपैयाँर बिक्रीदर एक सय ६० रुपैयाँ१५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ१२ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ०७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपैयाँ६२ पैसा र बिक्रीदर तीन सय ६७ रुपैयाँ२२ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रुपैयाँ०६ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ६२ पैसा तोकिएको छ ।