काठमाडौं । नेपाल राष्ट्र बैंकले एकै दिन ९० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । २१ दिनका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट निक्षेप खिच्नका लागि आज सूचना जारी गरेको छ । राष्ट्र बैंकले बोलकबोल मार्फत उक्त निक्षेप लिने राष्ट्र बैंकले जनाएको छ ।