aarthiknews.com शनिबार, १५ असोज २०७९   Saturday, 01 October, 2022
 
‘जसको केही छैन उसलाई माइक्रोफाइनान्सले साथ दिन्छ, हालसम्म ५९ लाख घरपरिवार पुगिसक्यौँ’

‘जसको केही छैन उसलाई माइक्रोफाइनान्सले साथ दिन्छ, हालसम्म ५९ लाख घरपरिवार पुगिसक्यौँ’

साना तथा घरेलु व्यवसायलाई आवश्यक पर्ने स्वपुँजीका लागि वित्तीय स्रोत उपलब्ध गराउने उद्देश्यले स्थापना भएका लघुवित्त संस्थाहरूले ग्रामीण भेगका महिलाहरूको...

‘सरकारले गर्ने सम्पूर्ण कारोबार डिजिटल बनाउने काममा लागेका छौँ’

‘सरकारले गर्ने सम्पूर्ण कारोबार डिजिटल बनाउने काममा लागेका छौँ’

नेपाल क्लियरिङ हाउस लिमिटेड नेपाल राष्ट्र बैंक नेतृत्व र निर्देशनमा २३ डिसेम्बर २००८ मा स्थापित एक पब्लिक लिमिटेड कम्पनी हो...

‘पियोर इभीको मोटरसाइकल एक पटक चार्ज गर्दा १४० किलोमिटरसम्म चल्छ’

‘पियोर इभीको मोटरसाइकल एक पटक चार्ज गर्दा १४० किलोमिटरसम्म चल्छ’

‘पियोर इभी’ ब्रान्ड नेपालमा लञ्च गरेको दुई वर्ष भइसकेको छ । नेपाली उपभोक्ताहरूलाई इलेक्ट्रिक साधनहरूको दिगो ब्रान्ड दिनु पर्छ भन्ने...

‘डाक्टर, वकिलदेखि घरबेटीसम्मले आफूखुसी पैसा लिन्छन् त्यो भ्रष्टाचार हो की होइन ?’

‘डाक्टर, वकिलदेखि घरबेटीसम्मले आफूखुसी पैसा लिन्छन् त्यो भ्रष्टाचार हो की होइन ?’

अतिक्रमण नभएको ठाउँ कहीँ पनि छैन । यसमा वडा नं. २९ पनि अछुतो छैन । यहाँ पनि कति ठाउँमा अतिक्रमण...

‘२०६४ सालअघि आर्जन गरिएको सम्पत्तिको अभिलेखीकरण भएको भए अर्थतन्त्र धेरै पारदर्शी हुन्थ्यो’
सोमबार, ०३ असोज २०७९

नेपालमा हालसम्म बनेका आयकर ऐनसँग सम्बन्धित विषयहरू विवादमा रहेका छन् । आयकर ऐन व्यवस्थित नहुँदा हालसम्म आर्जन गरेको सम्पत्तिको स्रोत नै अन्यौलता छाएको छ । २०६४ सालपछि सम्पत्ति शुद्धिकरणसंग जोडेर...

सेन्चुरी फुड एण्ड वेभरेज एण्ड हस्पिटालिटी २०२२ भृकुटी मण्डपमा
शुक्रबार, ३१ भदौ २०७९

सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२ काठमाडौंको भृकुटी मण्डपमा भाद्र ३१ देखि असोज २ गतेसम्म शुरु भएको छ । यो एक्स्पो खाद्य, पेय पदार्थ र आतिथ्यतामा विशेष केन्द्रित छ...

‘राजनीतिक अस्थिरताले राम्रा परियोजनामा आएको लगानी पनि हराएर जाने गरेको छ’
मंगलबार, २८ भदौ २०७९

आर्थिक विधेयक मार्फत कर र भन्सारमा छुट दिने व्यवस्था आएपछि धेरै लगानीकर्ताहरू घटेको पनि देखिन्छ । तर, नेपालका लागि कति विदेशी लगानी आवश्यक छ भन्ने कुरा सरकारले पनि नीतिगत रूपमा...

‘व्यवसाय गर्ने मानिस राजनीतिमा आउने हो भने शुद्धता हुन आवश्यक छ’
विहीबार, २३ भदौ २०७९

मैले सटिङ, सुटिङ र टेलरिङको व्यवसाय शुरु गर्दा नेपाली कामदार पाउनै मुस्किल रहेको थियो । धेरैजसो भारतीय मात्रै कामदार पाइन्थे । यस क्षेत्रमा नेपालीहरुले दक्षता एकदम कम रहेको थियो ।...

‘नयाँ प्रस्तावित ऐनमा फोरजी र फाइभजी सेवालाई चिन्ने गरी लागेका छौं ’
बुधबार, २२ भदौ २०७९

मोबाइल डिभाइस म्यानेजमेन्ट पूर्ण रुपमा लागु गर्छौ । त्यसमा हामीले अपरेटर मोडेल पनि सञ्चालनमा ल्याउछौ । भन्सार मोडेल पनि तयार भएको छ । सिस्टम बाहेक कहीँबाट मोबाइल आउन सक्तैन ।...

‘सरकारले उद्योग, उत्पादन र बजारलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ’
शनिबार, १८ भदौ २०७९

नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले सरकारले उद्योग, उत्पादन र बजारलाई पहिलो प्राथमिकता दिनु पर्ने बताएका छन् । आर्थिक न्युजसँगको कुराकानीमा अध्यक्ष निरौलाले यस्तो बताएका हुन् ।   नेपाल अहिले वृद्धवृद्धाहरुको...

‘ टाटाको नेक्सन नपाएलाई टिगोर चढ्ने अवसर दिएका छौँ ’
शुक्रबार, १७ भदौ २०७९

ठूला विद्युतीय सवारी साधनहरुमा ब्याट्रीको क्षमता ठूलो चाहिने भएकोले एकदमै महँगो पर्न जान्छ । सरकारले विद्युतीय सवारी साधन प्रयोग बढाउनका लागि प्रोत्साहन गरेपनि यस्ता ठूला सवारी साधन महँगो पर्न जान्छ...

‘ठूला–ठूला घरानाका खराब कर्जाहरु अहिले पनि विद्यमान छन्’
विहीबार, १६ भदौ २०७९

राष्ट्रिय बाणिज्य बैंक९९.९७ प्रतिशत सरकारी स्वामित्व भएको एक मात्र सरकारी हो । नेपाल औद्योगिक विकास निगम यसमा गाभिएपछि अझ यसको सम्पत्ति र पुँजी वृद्धि भएको छ । पूर्ण सरकारी बैंक...

'राष्ट्रिय बीमा नीति दुई चार दिनमा पारित हुन्छ'
बुधबार, ०८ भदौ २०७९

संख्यात्मक रुपमा बीमा कम्पनीहरु धेरै हुँदा बजारमा अवस्थ्य प्रतिस्पर्धा भयो । तोकिएको दरमा भन्दा कम दरमा बीमा हुन थालेपछि कम्पनीहरुलाई पनि अप्ठ्यारो हुन थाल्यो । कम्पनीले आफ्ना लगानीकर्ताहरुका लागि नाफा...

विश्व बैंकसंग पनि हामीले ऋणको लागि सम्झौता गरिसकेका छौँ :सीईओ उपाध्याय
आइतबार, ०५ भदौ २०७९

केही साता अघि बैंकहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण हेर्ने हो भने गत आवको अन्तिमसम्ममा बैंकहरुले उत्साहजनक नाफा गरेको देखिँदैन ।...

‘म राम्रो छु भन्ने अनि एनइबीको मापदण्ड पनि नमान्ने कलेज धेरै छन्’
बुधबार, २५ साउन २०७९

सरकारी विद्यालयमा शिक्षाभन्दा राजनीति कम भएको भए उहाँहरु पनि प्रतिस्पर्धी बन्न सक्नुहुन्थ्यो । काठमाडौंमा भएका कतिपय सरकारी विद्यालयहरु राम्रा पनि छन् । नाम चलेका विद्यालयहरुभन्दा पनि अगाडी विद्यार्थी भर्नालाई बन्द...

‘बैंकहरुले नयाँ जलविद्युतका आयोजनामा लगानी गर्न हिच्किचाउँछन्’
आइतबार, २२ साउन २०७९

जलविद्युत क्षेत्र हो । यो क्षेत्र कथमकदापि असफल भयो भने समग्र देश नै कोल्याप्स हुन्छ । यस क्षेत्रमा ७० प्रतिशत पैसा बैंकको रहेको छ । त्यो ७० प्रतिशत पैसा भनेको...

क्यास अन ह्विलले सुकेधारामा सर्भिस सेन्टर खोल्यो, अनलाइन मार्फत गाडी किन्न र बेच्ने सुविधा उपलब्ध
शुक्रबार, २० साउन २०७९

गाडीको किनबेचमा ग्राहकले भोग्ने अर्को समस्या भुक्तानी लगायत अन्य प्राविधिक समस्या पनि हो । धेरैजसोले आंशिक रुपमा भुक्तानी गरेर अरु उधारो गर्ने, गाडी पास नै नगरी चलाउने लगायत समस्या हुने...

डिशहोमको नयाँ सेवा ‘डिशहोम आई टिभी’ शुरू
मंगलबार, १० साउन २०७९

इन्टरनेट सेवालाई द्रुत गतिमा विस्तार गरिरहेकोमा पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिश मिडिया नेटवर्कले IP टिभीको सेवा शुभारम्भ गरेको छ । डिशहोम आई टिभीको...

विराटनगरमा पाँच तारे होटलसहित कम्पेक्स खुल्ने
सोमबार, ०९ साउन २०७९

होटल सञ्चालनको सम्पूर्ण तयारी पुरा भइसकेको र केही महिना भित्रै सञ्चालनमा आउने कम्पनीले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।    काठमाडौंस्थित  होटल र्याडिसनमा एक कार्यक्रमका बीच कम्पनीले...

अनलाइन मतदाता नामावली भर्ने कार्य थप पाँच जिल्लामा
बुधबार, ०४ साउन २०७९

अनलाइनबाट फाराम भर्नेको हकमा अनलाइन फाराम छनोट गरेको जिल्ला (काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा) को जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क समयमा औँठाको छाप र फोटो लिने व्यवस्था...