aarthiknews.com शुक्रबार, २६ जेठ २०८०   Friday, 09 June, 2023
 
टान नेतृत्वको दौडधुपमा तीन जना
शनिबार, ११ साउन २०७६

अध्यक्षका दावेदारले संस्थाको नेतृत्वका लागि आ–आफ्नो अपरिहार्यता र महत्वकांक्षी कार्ययोजनासमेत अघि सारेका छन् । ...

नेपाली जहाजका लागि चीनका १५ विमानस्थल खुला
शुक्रबार, १० साउन २०७६

चीनले आफ्ना थप ८ विमानस्थल नेपालका लागि खुला गरेको छ । योसँगै चीनले १५ वटा विमानस्थल नेपाली विमानका लागि खुला गरेको हो । चीनले यसअघि ७ वटा विमानस्थल नेपालका...

संकटमा वायुसेवा निगम
शुक्रबार, १० साउन २०७६

निगममा सञ्चय कोषले २२ अर्ब र नागरिक लगानी कोषले १२ अर्ब रुपैयाँ  ऋण लगानी गरेका छन् । ती निकायले नौ महिनादेखि ऋणको किस्ता तिरेका छैनन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा...

चिरा पारिने भो नागरिक उड्डयन प्राधिकरण
शुक्रबार, १० साउन २०७६

क्यान टुक्र्याउने विषय लामो समयदेखि चर्चामा रहे पनि यसको काम अगाडि बढ्न सकेको थिएन । तर अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र यूरोपेली युनियन (ईयू) ले पनि यी दुवै निकायलाई अलग गर्नुपर्ने...

होटल, रेष्टुराँ, सपिङ मल, डे/नाइट मार्केट प्रोत्साहन गरिने
सोमबार, ०६ साउन २०७६

महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपति क्षेत्रलाई पर्यटकीय हबका रुपमा विकास गर्न विशेष कार्यको थालनी गर्ने भएको छ । ...

५० करोड माग्नेसंग मन्त्रालय असन्तुष्ट
सोमबार, ०६ साउन २०७६

सचिवालयले आइतबार आफ्नो बजेट तयार पारी सरकारसँग थप ५० करोड माग गरेको हो । तथापी ,भ्रमण वर्ष सचिवालयको कामप्रति संस्कृति, पर्यटन तथा नगरी उड्यानमन्त्रालय भने सन्तुष्ट देखिंदैन । ...

नेपाल आउने पर्यटक कन्चुस !
आइतबार, ०५ साउन २०७६

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको नेपाल टुरिज्म स्टाटिस्टिक्स २०१८ का अनुसार सन् २०१७ मा एक पर्यटकले ५४ अमेरीकन डलर खर्च गरेकोमा त्यो घटेर सन्२०१८ मा ४४ अमेरिकन...

अन्तराष्ट्रिय मेरिएट होटलको भेन्चर नेपालमा
विहीबार, ०२ साउन २०७६

नेपालको राजधानीमा “काठमाडौं मेरिएट होटल” संचालनमा आएको छ । यो सँगै नेपालमा मेरिएट होटलको फ्ल्यागसीप ब्राण्डको डेब्यू भएको छ । आधुनिक यात्रुहरुलाई विस्तार गर्न डिजाइन गरिएको प्राइम लोकेसनमा अवस्थीत रहेको...

डोलेश्वरमा श्रावणी मेला शुरु
बुधबार, ०१ साउन २०७६

केदारनाथको शिर डोलेश्वर मन्दिरमा आज बुधबारबाट श्रावणी मेला सुरु भएको छ । आज विहान पौखेलको पीपलचौतारीबाट चन्द्रबिनायक गणेश मन्दिर हुँदै डोलेश्वर मन्दिर परिसरसम्म कलश यात्रा सम्पन्न भएको हो । ...

नेपालको अग्ला मानव बस्ति धो–तरापमा ‘डोल्पो महोत्सव’ भदौ २४ देखि
मंगलबार, ३१ असार २०७६

डोल्पा जिल्लामा भदौ २४ गते देखि २८ गतेसम्म डोल्पो महोत्सव हुने भएको छ । डोल्पोबुद्ध गाउँपालिका र भिजन डोल्पा डोल्पो संस्थाको संयुक्त  आयोजनामा डोल्पा क्षेत्रको मध्य भागमा पर्ने डोल्पोबुद्ध गाउँपालिकाको...

गौतमबुद्ध विमानस्थलको समयावधि थप
आइतबार, २९ असार २०७६

पछिल्लो पटक २८ जुन २०१९ भित्र निर्माण सक्ने योजना थियो । उक्त विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ । विमानस्थल निर्माणमा एशियाली विकास बैंकको...

सुन्दरीजलमा पाँचौँ राष्ट्रिय ‘क्यानोनिङ महोत्सव’
शनिबार, २८ असार २०७६

क्यानेनिङ डोरीको सहायताले पानीको छाँगामा चिप्लेटी खेलिने साहसिक खेल हो । यसमा झरना (छाँगा) को शिरबाट फेदीमा ओर्लेर मनोरञ्जन गरिन्छ । ...

चीनसंगको हवाई सेवा पुनरावलोकन हुने
शुक्रबार, २७ असार २०७६

करिब ५ वर्षपछि नेपाल र चीनबीच आगामी महिना हवाई सेवा सम्झौता पुनरावलोन हुने भएको छ । ...

ओलीले एक रुपयाँ समेत नदिने बताएपछि वायुसेवा व्यवस्थापन करारमा दिने तयारी
विहीबार, २६ असार २०७६

गतसाता सम्पन्न निगमको ६१औ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले निगम सहि ढंगले चलन नसकेको र यथास्थितिमा निगमलाई १ रुपयाँ पनि दिन नसकिने बताएको थियो। ...

काठमाडौँ फन भ्यालीद्वारा लाखौं कर छली
मंगलबार, २४ असार २०७६

वडा अध्यक्ष शिवराम राउतलाई १४५ जना स्थानीयले हस्ताक्षर गर्दै फन भ्यालीले स्थानीय कुसिङ्ग खोलामा ठूलाठूला खाल्डो खनेर पानी तान्ने गरेको, खोलाको पानी पौडी पोखरीमा राखेर विभिन्न प्रकारका रसायन प्रयोग गर्दै...

सगरमाथाको नयाँ उचाइका लागि ४८ वटा बिन्दुबाट ग्राभिटी डाटा सङ्कलन
मंगलबार, २४ असार २०७६

आठ हजार ८४८ मिटर पत्ता लगाइएकामा त्यसलाई नै अहिलेसम्म कायम गरिएको छ । चीनले सन् २००५ मा गरेको मापनमा सगरमाथाको चट्टान सतहको उचाइ करीब आठ हजार ८४४ मिटर तथा अमेरिकाको...

नारायणहिटीको गुरुयोजना, संग्रहालय प्रमुखलाई पत्तै छैन
आइतबार, २२ असार २०७६

नारायणहिटी संग्रहालय प्रमुख अद्वैत प्रकाश श्रेष्ठले गुरुयोजना निर्माण गर्ने टोलीले संग्रहालय प्रशासनसंँग कुनैपनि विषयमा सोधखोज नगरेको बताएका छन् । ...

१० वर्षपछि भिसा शुल्क बढ्यो
बुधबार, १८ असार २०७६

सरकारले झन्डै १० वर्षपछि प्रवेशाज्ञा (भिसा) शुल्क बढाएको छ । ...

अवैध विदेशीको आखडा बन्दै पोखरा
बुधबार, १८ असार २०७६

पर्यटकीय सहर पोखरामा अवैध रुपमा बस्दैआएका विभिन्न देशका २१ विदेशी नागरिक पक्राउ परेका छन् । ...

हेलम्बुमा पर्यटकीय पदमार्ग निर्माण शुरु, चीनको ‘ग्रेटवाल’को झल्को
मंगलबार, १७ असार २०७६

दुवैतिरबाट शुरु गरी अन्तिम विन्दुमा पुगेपछि उक्त पदमार्ग अङ्ग्रेजी अक्षरको ‘सी’ आकार अर्थात् अर्धचन्द्र आकारको हुनेछ । सम्पूर्ण निर्माणकार्य सम्पन्न भएपछि दुवैतर्फबाट रसुवाको चर्चित धार्मिकस्थल गोसाइँकुण्ड जान पनि सरल र...