aarthiknews.com सोमबार, ०८ कार्तिक २०७८   Monday, 25 October, 2021
 
राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुन्छः परराष्ट्रमन्त्री खड्का

राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुन्छः परराष्ट्रमन्त्री खड्का

एमसीसी पास गर्न वर्तमान गठबन्धन सरकारले गठबन्धन भित्र नै व्यापक छलफल गर्ने र प्रतिपक्षमा रहेको नेकपा (एमाले)बीच पनि छलफल गरेर...

‘नेपाली उत्पादनले फूलको माग धान्न सक्दैन,  यस पटक मालाको मूल्य नबढ्ने'

‘नेपाली उत्पादनले फूलको माग धान्न सक्दैन, यस पटक मालाको मूल्य नबढ्ने'

अध्यक्ष तामाङका अनुसार यस वर्षको तिहारका लागि साढे १८ लाख मालाको माग रहेको छ । जसमा करिब ३ लाख मखमली...

जेठानलाई मन्त्री बनाउन मेरो कुनै पनि संलग्नता छैनः प्रधानन्यायाधीश

जेठानलाई मन्त्री बनाउन मेरो कुनै पनि संलग्नता छैनः प्रधानन्यायाधीश

“मेरो जेठानलाई मन्त्री बनाउनुस् भनेर मैले कहीँ पनि भनेको छैन, मेरो नाता पर्नु दुर्भाग्य हो, तर यसमा मेरो कुनै संलग्नता...

अर्थमन्त्री शर्मा र बेलायतका राजदुत पोलिटबिच शिष्टाचार भेट

अर्थमन्त्री शर्मा र बेलायतका राजदुत पोलिटबिच शिष्टाचार भेट

भेटमा सुदुर पश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा र बाढी पहिरोले पु¥याएको जन, धन र पूर्वाधार क्षतीका सम्बन्धमा समेत...

प्रधानमन्त्री देउवा पूर्वका बाढी, पहिरो प्रभावित क्षेत्रमा जादैं
आइतबार, ०७ कार्तिक २०७८

यसअघि प्रधामन्त्री देउवाको नेतृत्वमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायरसहितको टोलीले बिहीबार र...

यी विकास आयोजनाको बजेट कसले खान्छ ?
आइतबार, ०७ कार्तिक २०७८

जहिले गरिबको नाम बेचेर भ्रष्टाचार गरिरहने ? हाम्रो देशका नेताहरु कतिसम्म लाज पचेका छन् । नेपाली कांग्रेसको विगतका प्रधानमन्त्री  शुशील कोइरालाले बैंकमा खाता नभएर हात तलब थापेको कुरा पनि अझै...

‘प्रधानन्यायाधीश जबराको राजीनामा मागेको छैन, हामी भोलि भेट्दैछौं’
शनिबार, ०६ कार्तिक २०७८

बारको तर्फबाट हामीले कडा स्टेटमेन्ट दिएका थियौं । सर्वोच्चले पनि मिडियामा आएको कुरामा सत्यता नभएको भन्दै विज्ञप्ती निकाल्यो, तर गजेन्द्र हमाल मन्त्री नियक्त हुनुभयो । धेरै विरोध भएपछि उहाँले राजीनामा...

प्रधानमन्त्रीकै गृह जिल्लाका मुक्तहलियाको उठिबास
शनिबार, ०६ कार्तिक २०७८

जिल्लाभर पहिरोका कारण लक्षित समुदायका मानिस नै बढी पीडित छन् । मुद्राड खोली बस्ने केशव हलियामुक्त भएको धेरै समय भएको छैन । पहिरोमा परेको दुईतले घर पनि मुक्त भएपछि सरकारले...

निक्षेपमा बढाएको भए पनि कर्जाको ब्याजदर नबढ्ने
शनिबार, ०६ कार्तिक २०७८

गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाको ब्याजदर बाञ्छित सीमाभित्र राख्ने विषयमा राष्ट्र बैंक सधैं चनाखो रहेको बताए । उनले हाल बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धालाई कम गर्न राष्ट्र बैंकले नयाँ निर्देशन...

प्रचण्ड, जिपलाइन र बाढी पसेको धान खेत
शनिबार, ०६ कार्तिक २०७८

विडम्बना नै भन्नुपर्छ, यी यावत् कुराको प्रचण्डलाई कुनै हेक्का छैन। उनी आधुनिक नेपालका निरो हुन्- जसले केवल आफू र आफ्नाको सुख, आनन्द र ऐस आरामलाई मात्र केन्द्रमा राख्ने गर्छन्। त्यसैले...

बाढी र डुबानको दीर्घकालीन समाधान हुन्छः प्रम देउवा
शुक्रबार, ०५ कार्तिक २०७८

आज प्रधानमन्त्री देउवा, अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले लगायतको टोलिले कैलालीको कैलारी गाउँपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका बाढी ग्रस्त क्षेत्रको निरीक्षण गरेका...

देशभरीका किसान रोइरहँदा प्रचण्ड भने मस्तिमा
शुक्रबार, ०५ कार्तिक २०७८

सहासिक गतिविधिमा आफुलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफुले जिपलाइनको निक्कै मज्जा लिएको बताए । पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको प्रचण्डको भनाइ छ । ...

आजका लागि विदेशी मुद्राको विनिमय दर
शुक्रबार, ०५ कार्तिक २०७८

त्यस्तै, युएई दिर्हम  एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रुपैयाँ  ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुवेत दिनार एकको खरिददर ३९६ रुपैयाँ २० पैसा र...

प्रदेश तीनमा बानिया र पाण्डे आलोपालो मुख्यमन्त्री हुने
विहीबार, ०४ कार्तिक २०७८

उनले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभामा विचाराधीन रहेको र उनले विस्वाशको मत पाउने सम्भावना बढी भएकाले केन्द्रबाट नै सहमतिमा वागमति प्रदेशको नेतृत्व बाँडफाँड गर्ने सहमति भएको हो ।   २०७४...

निवर्तमान प्रदेश प्रमुखको मन छुने अपिल
विहीबार, ०४ कार्तिक २०७८

किसानहरूको पीडाबारे बोल्दै उनले भने, ‘अहिले किसानको पीडा सुनिदिने वा बोलिदिने कोही भएन । हामी सबै नेपालीहरू जहाँ र जसरी भए पनि किसानहरूका लागि मुठ्ठिदान गरौँ । तपाईँ हाम्रो सहयोग...

चार दिने बेमौसमी बर्षातको कारण दुई प्रतिशतले अर्थतन्त्र खुम्चने !
विहीबार, ०४ कार्तिक २०७८

दसैँको बेला आएको यो वर्षाले नेपालको धान बालीको औसतमा २० प्रतिशत नष्ट गरेको छ। जसले के देखाउँछ भने पछिल्लो बाढी र बर्षातको कारणले मात्र नेपालको कुल अर्थतन्त्र नै दुई प्रतिशत...

मुद्रास्फीति रोक्न किन चाहँदैन सरकार ?
विहीबार, ०४ कार्तिक २०७८

बजारमा बस्तुको मूल्य बढ्नुमा आपूर्ति शृङ्खलामा अवरोध आउनुलाई लिने हो भने  तथ्यले त्यसो भन्न दिँदैन। त्यहाँ कसरी "आपूर्ति शृङ्खलामा अवरोध" हुन सक्छ जबकि शिपिंग उद्योग सन् २०१९ मा ओभर क्यापासिटीको...

आजको विदेशी विनिमय डलर किन महगो हुँदैछ
विहीबार, ०४ कार्तिक २०७८

त्यस्तै मलेसियन रिग्रेटको एकको खरिददर २७.७२ पैसा र विक्रीदर २८.८६ रुपैयाँ रहेको छ । कोरियन वान एकको खरिददर १०० को १०.१७ र विक्रिदर १०.२२ रुपैयाँ रहेको छ । ...

‘दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रको लगानी आवश्यक’
बुधबार, ०३ कार्तिक २०७८

मलेशिया, श्रीलंका, कतारलगायतका मुलुकहरूमा जस्तै विश्वका उत्कृष्ट विश्वविद्यालयहरू नेपालमा सञ्चालन गर्ने नीतिगत व्यवस्था गरी विदेशी विद्यार्थीहरूलाई नेपाल भित्र्याई नेपाललाई शैक्षिक हब बनाउने अवधारणा अगाडि ल्याइनुपर्ने परिसंघको सुझाव छ । ...

सुन तोलामा एक सयले बढ्यो
बुधबार, ०३ कार्तिक २०७८

मंगलबार सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको थियो । छापावाल सुन दसैँअघि गत असोज २५ गते प्रतितोला रु ९० हजार ६०० मा कारोबार भएको थियो । यसअघि सोमबार पनि...