दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरेको हो। ...
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको इजलासले सो आदेश दिएको हो । ...
प्रधानमन्त्रीसँग गृह, अर्थ, शिक्षा, वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम रोजगार तथा सामाजिक सुरक्षा, ऊर्जा जलस्रोत तथा सिँचाइ, सहरी विकास, कानुन न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपन्छी विकास,...
विद्यालय समाजको ऐना भएकाले विद्यालयभित्र सामाजिक तथा सांस्कृतिक विविधतालाई प्रतिबिम्बित गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक वामदेव ढकालले बताए । ...
कांग्रेसले यादवका पक्षमा आधिकारिक निर्णय गर्न आज ११ बजे कार्यसम्पादन समिति बैठक नै डाकेको छ । कार्यसम्पादन समितिको बैठकमार्फत जसपाबाट उपराष्ट्रपति पदका उम्मेदवार बनेका यादवका पक्षमा निर्णय हुने कांग्रेसका एक...
मुद्दामा अख्तियारले उपसचिव रमेशप्रसाद दाहालसँग १२ करोड ३० लाख ३२ हजार २०२, उपसचिव विष्णुप्रसाद पौडेलसँग २३ करोड ७७ लाख ५७ हजार ३५४, उपसचिव नयराज नेपालसँग २५ करोड १३ लाख ३८...
नयाँ लगानीकर्ता भित्र्याउन स्मार्ट टेलिकमका लगानीकर्ता शशीतला आचार्यसहितको समूह यतिखेर सक्रिय छ । ...
निर्वाचन समितिले सोमबार प्रकाशन गरेको संशोधित निर्वाचन तालिका अनुसार , मंगलबार मनोनयन पत्र वितरण र बुधबार मनोयन पत्र दाखिलाको कार्यक्रम तय थियो। मतदान भने चैत ८ गते हुने निर्वाचन तालिकामा...
एक सयभन्दा बढी सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएकालगायत अवस्था ठिक नभएका १० ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको हो। ...
निजी सवारीसाधनले भाडाका यात्रु बोक्न नपाउने नियम छ । तर, गोकुलेश्वरमा रातो नम्बर प्लेटका निजी गाडीले भाडा लिई धमाधम यात्रु बोकिरहेका छन् । निजी जिपहरू गोकुलेश्वर बजारबाट यात्रु बोकेर झरकाँडा,...
लौरीको सहारामा शिविरमा पुगेका निउरे सङ्गै अर्का १०० वर्षीय भक्तवीर रोकाले पनि आवेदन दर्ता गराएको गाउँपालिका रोजगार सहायक मिलन सुवेदीले जानकारी दिए । ...
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको...
सोमबार नेपाल नगरपालिका संघको ३० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पौडेलले संघीय तहमा कानूनहरु बनाउँदा प्रदेश र स्थानीय तहको पनि संलग्नता हुनुपर्ने बताएका हुन्। ...
तर कार्यकाल सकिनुअघि सिफारिस त होइन सिफारिसको कार्यविधि समेटिएको संवैधानिक परिषद्सम्बन्धी ऐनको कानुनी शून्यता पूर्ति नै भएको छैन । कानुनी शून्यताको अवस्था भएको डेढ वर्ष पूरा भए पनि विधायिकी प्रक्रियाबाट...
बढेको मूल्यअनुसार अब युरिया मलको प्रतिकिलो किसान मूल्य २५ रुपैयाँ, डीएपीको ५० रुपैयाँ र पोटासको ४० रुपैयाँ कायम भएको छ । यसअघि १४ रुपैयाँमा युरिया, ४३ रुपैयाँमा डीएपी र ३१...
२७ फागुनमा उम्मेदवार मनोनयन गराएका उम्मेदवारको छानबिन र उम्मेदवारी फिर्ता गरेपछि अन्तिम नामावली प्रकाशन गरिएको हो । केही स्थानमा भने विवादका कारण मनोनयन प्रक्रिया अवरुद्ध भएको छ भने केही स्थानमा...
महायज्ञ मुल पूजा समितिमा पनि दलितलाई समावेश नगरिएको र समितिले दलितहरुबाट चन्दासमेत समेत नलिएको अलौकै ६४ वर्षीय जोधा राम चमारले बताए। उनले भने ,‘समितिमा गैरदलित समुदायका मात्रै व्यक्ति छन् ,...
किताबखानाले सरकारका सचिव र सहसचिवसरहका कर्मचारीका लागि ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सूचना जारी गरिएको जनाएको छ । कर्मचारीको सरुवा वढुवा र पदस्थापन विज्ञताका अधारमा गर्ने सरकारको तयारीपछि...
पर्यावरण जोगाउने अभियानमा लागेका निहत्था जवान छोरोलाई क्रसर डनले निमर्म हत्या गरिदिएपछि तीनवर्षदेखि उनी विक्षिप्त छन्। पापीहरुले खोसेको बेहुला बन्ने छोरोको यादले उनको मन भतभत पोलिरहन्छ। ...
सेनाले निर्माण गरी महानगरपालिकालाइ हस्तान्तरण भएको विराट राजा दरबार संग्राहलय आजैबाट सर्वसाधारणका लागि खुल्ला गरिएको छ । ...