aarthiknews.com आइतबार, २१ जेठ २०८०   Sunday, 04 June, 2023
 
कम्पनीमा नजाने यातायातको रुट पर्मिट खारेज
सोमबार, २० जेठ २०७६

यातायात व्यवस्था विभागले संस्था दर्ता ऐन, २०३४ अन्तर्गतका संघ समितिमार्फत सेवा दिइरहेका सवारी साधानको रुट परिमिट खारेज गरेको छ । ...

'सरकार नै सम्पदा विनास गर्न लाग्यो'
सोमबार, २० जेठ २०७६

गुठीको नामको जग्गा व्यक्तिको नाममा नामसारी गर्न मिल्ने गुठी विधेयक तत्काल स्थगन गर्न माग गरिएको छ। ...

सुरु भो असारे बजेटः ४ दिनमै ६ अर्ब ६४ करोड खर्च
सोमबार, २० जेठ २०७६

आर्थिक वर्षको अन्तिममा सरकारले पुँजीगत खर्च ह्वात्तै बढाएको छ। पछिल्ला ४ दिनमा भएको खर्चले असारे विकास गर्ने प्रवृत्तिको निरन्तरता दिने संकेत देखाएको छ। ...

शिक्षिकाको रौद्र रूप, पाँच विद्यार्थीको हात भाँचियो, थप ९ घाइते
सोमबार, २० जेठ २०७६

घाइते हुनेमा कक्षा १ मा पढ्नेदेखि ८ कक्षासम्म पढ्ने विद्यार्थी छन् । घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हात आइतबार दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा...

क्रेता बिक्रेता दुवैले भ्याट तिर्नुपर्ने
सोमबार, २० जेठ २०७६

मूल्य अभिवृद्धिकर (भ्याट) को बक्यौता बढ्दै गएपछि सरकारले ठेकेदारलाई भुक्तानी दिनेले ५० प्रतिशत राजस्व कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरेको छ । ...

ठगी गर्ने पेट्रोल पम्पलाई उच्च अदालतको साथ
सोमबार, २० जेठ २०७६

रिमोटबाट चल्ने यन्त्र राखी कम तेल दिएर उपभोक्तामाथि ठगी गरेको अभियोगमा दायर भएको मुद्दामा उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र शान्ता सेढाई सापकोटाको संयुक्त इजलासले पेट्रोल पम्प सञ्चालककोे...

'सभामुख महोदय, ज्यान जोगाइपाऊँ'
सोमबार, २० जेठ २०७६

प्रतिधिनिसभाको आइतबारको बैठकमा सत्तारुढ नेकपा सांसद खगराज अधिकारीले कुर्सी उचालेर सभामुखलाई देखाए र भने, 'म कुर्सीमा बस्ने क्रममा चार पटक लडेँ । यसको मर्मत गर्नै सभामुख महोदयको ध्यानाकर्षण गराउँछु ।'

दोषी जोगाउने खेल मन्त्रीबाटै शुरुभयो
सोमबार, २० जेठ २०७६

बालुवाटारस्थित ललितानिवासको हड्पिएको जग्गा फिर्तासम्बन्धमा तयार पारिएको प्रस्तावमै बदनियत देखिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले त्यसलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमै फिर्ता पठाइएको छ । ...

१८ सय सरकारी ठेक्का भंग हुँदै
सोमबार, २० जेठ २०७६

समयमै काम नसकिएका करिब १८ सय सार्वजनिक निर्माण ठेक्का सम्झौता भंग हुने भएका छन् । ...

यस्तो रहेछ सान्जेन र रसुवागढी आईपीओ सूचीकरण ढिलाइको कारण
आइतबार, १९ जेठ २०७६

बैशाख १९ गते नै सर्वसाधारणलाई शेयर बाँडफाँड गरेका सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले हालसम्म सूचीकृत गरेका छैनन् । ...

सहिदका नाममा पक्राउ पुर्जी
आइतबार, १९ जेठ २०७६

१० वर्षे माओवादी द्वन्द्व समाधान भएको १२ वर्षपछि द्वन्द्वकालिन मुद्दा ब्युँतिन थालेका छन् । ...

भण्डार नहुँदा डिजेल प्रतिलिटर २० रुपयाँ महँगो
आइतबार, १९ जेठ २०७६

निगमको नेपालगञ्ज डिपोमा पेट्रोल लिटरको एक सय नौ रुपैयाँ ५० पैसा र डिजेल मूल्य ९७ रुपैयाँ पर्छ । कालीकोटमा नेपालगन्जभन्दा पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ५० पैसा, डिजेल २० रुपैयाँ महँगो...

काठमाडौँको जाम हटाउने यी हुन् विकल्प
आइतबार, १९ जेठ २०७६

विकल्पहरु कोटेश्वर–जडीबुटी सुरुङमार्ग,-नयाँ बानेश्वरमा अन्डरपास, त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाई ओभर, कलंकी –बालाजुदेखि गोपीकृष्णसम्म सडक फराकिलो बनाउने  र सूर्यविनायक–धूलीखेल खण्ड स्तरोन्नति गर्ने हुनसक्ने समाचार आजको कान्तिपुर दैनिकमा छ । ...

कूटनीतिक नियोगको घर भाडामा गडबडी
आइतबार, १९ जेठ २०७६

कूटनीतिक व्यक्तिले विदेशस्थित नेपाली दूतावास र नियोग भाडामा मनपरी गरेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको पछिल्ला प्रतिवेदनमा मापदण्डविपरीत भाडा लिने दूतावास र नियोग सूचीकृत गरिएको छ। ...

न्यायाधीशको दिनचर्या, हाजिर गर्ने घर फर्कने
आइतबार, १९ जेठ २०७६

मुद्दा फैसलामा न्यायिक विचलनता देखिएको अभियोगमा न्याय परिषद्ले काजमा तानेका ११ मध्ये नौ न्यायाधीशको दैनिकी अहिले पनि हाजिर गर्ने घर फर्कनेमा सीमित छ । ...

वीरेठाँटी—मुक्तिनाथ केबलकार बन्ने निश्चित
आइतबार, १९ जेठ २०७६

कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म निर्माण गरिने प्रस्तावित सो यात्रुबाहक केवलकारको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) निर्माण कार्य सुरु भएको छ । ...

२५ बैंक तथा वित्तीय संस्था मर्जको तयारीमा
आइतबार, १९ जेठ २०७६

२५ बैंक तथा वित्तीय संस्था मर्जरमा जाने तयारीमा छन् । ...

सहकारी अनुगमन पनि राष्ट्र बैंककै जिम्मामा
आइतबार, १९ जेठ २०७६

सहकारी संस्थानहरुमा समस्या देखिन थालेपछि अनुगमनका लागि सहकारी विभागले नेपाल राष्ट्र बैंकसँग सहयोग लिने भएको छ । ...

वडाअध्यक्षलाई एक अर्ब ५९ करोड तलब
आइतबार, १९ जेठ २०७६

स्थानीय तहमा वडाअध्यक्षको तलब भत्तामा राज्यले ठूलो रकम खर्च गरिरहेको छ । ...

'छुकछुके रेल' सर्वोच्चमा फनफनी !
आइतबार, १९ जेठ २०७६

सर्वोच्च अदालतमा रेलसम्बन्धी नौवटा मुद्दाको सुनुवाइ हुन नसक्दा घुमेको घुम्यै छ । सरकार र ठेकेदारले हालेका यी मुद्दा इजलासमा पेसी चढ्दै र सुनुवाइ सर्दै आएको छ । रेल आउनुपूर्व नै...