aarthiknews.com बुधबार, १४ माघ २०७७   Wednesday, 27 January, 2021
 
विराटनगर विमानस्थल विस्तारका लागि जग्गा रोक्का प्रक्रिया शुरु

विराटनगर विमानस्थल विस्तारका लागि जग्गा रोक्का प्रक्रिया शुरु

विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक जग्गा अधिग्रहणका लागि मालपोत कार्यालयबाट रोक्का प्रक्रियान शुरु गरिएको छ । जग्गा आपूर्ति ऐन अन्र्तगगत...

जीडीपीभन्दा बैंक निक्षेप धेरै

जीडीपीभन्दा बैंक निक्षेप धेरै

वित्तीय प्रणालीमा रहेको कुल निक्षेपले अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार नाघेको छ । यसलाई विज्ञहरूले मुलुकको आर्थिक गतिविधिभन्दा वित्तीय...

चामल र चिनीको मूल्य बढ्यो

चामल र चिनीको मूल्य बढ्यो

सरकारी चिनी गोदाम रित्तिन थालेपछि उद्योगीहरूले चिनीको फ्याक्ट्री मूल्य बढाएका छन् । जानकारका अनुसार मासिक औसतमा ३० हजार टन चिनी चाहिन्छ ।...

प्रधानमन्त्रीले पशुपतिमा दर्शन गरेपछि कसरी यस्तो दानी भए ?

प्रधानमन्त्रीले पशुपतिमा दर्शन गरेपछि कसरी यस्तो दानी भए ?

अहिलेसम्म शिवलिंगमा चाँदीको जलहरी छ । त्यहाँ १ सय ४१ किलो सुनको जलहरी राख्न कोषाध्यक्ष मिलनकुमार थापाको संयोजकत्वमा समिति बनाएको...

कोरोना विरुद्धको खोप कति सुरक्षित ? यसो भन्छन् चिकित्सक
बुधबार, १४ माघ २०७७

पालमा कोभिड–१९ विरुद्धको खोप अभियान बुधबारदेखि सुरु हुँदै छ । सातै प्रदेशमा एकै पटक सुरु हुने सो खोपको उट्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै छन् । प्रधानमन्त्रीले उट्घाटन गरेलगत्तै सातै प्रदेशका अग्रपंक्तिमा...

एभरेष्ट चीनी उद्योगले विद्युत उत्पादन थाल्यो
बुधबार, १४ माघ २०७७

नेपालमा सञ्चालित चिनी उद्योगमध्ये पहिलोपटक एभरेस्ट सुगर मिल्स तथा केमिकल इन्डस्ट्रिजले को–जेनेरेशनका रूपमा विद्युत् उत्पादन शुरू गरेको छ । महोत्तरीस्थित उक्त चिनी मिल्सले परीक्षणका लागि उत्पादन गरेको विद्युत् सोमबारदेखि राष्ट्रिय...

लक्ष्यको ६० प्रतिशत विद्युत थपिने
बुधबार, १४ माघ २०७७

यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित भएको छ । चालू आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा उल्लेखित आयोजनासमेत सम्पन्न नहुने...

आजदेखि कोरोना विरुद्धको खोप लगाउन शुरू
बुधबार, १४ माघ २०७७

सरकारले आज बुधवारदेखि देशभर कोरोनाविरुद्धको खोप लगाउन शुरू गर्ने भएको छ । बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा खोपको शुभारम्भ गर्ने कार्यक्रम छ । यद्यपि, प्रधानमन्त्री ओली...

आर्थिक संकटसँग जुध्न मुद्रा कोष गुहार्दै सरकार
बुधबार, १४ माघ २०७७

सरकारले कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र चाँडो पुनरुत्थान गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग सहायता लिने भएको छ। कोषसँग विस्तारित कर्जा सहायता (एक्सटेन्डेट क्रेडिट फ्यासिलिटी)अन्तर्गत वित्तीय एवं प्राविधिक सहयोग लिन लागिएको...

वाणिज्य बैंकबाट एक सातामै १३ अर्ब बाहिरियो
मंगलबार, १३ माघ २०७७

वाणिज्य बैंकहरुमा रहेको निक्षेप पछिल्लो एक सातामै १३ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार पुससम्म २७ वाणिज्य बैंक्मा ३७ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप रहेकोमा माघ ९ गतेसम्म...

डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाईने
मंगलबार, १३ माघ २०७७

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले विवादित डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुल उठाउने निर्णय गरेको छ । लोडसेडिङको समयमा उद्योगहरूलाई डेडिकेटेड र ट्रंक लाइनमार्फत दिइएको विद्युत् महसुल उठाउने, नउठाउने भन्ने विषयमा...

अप्ठेरो पारे प्रदेशसभा पनि विघटन गर्ने चेतावनी
मंगलबार, १३ माघ २०७७

प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले प्रदेशसभा विघटन गर्न सक्ने सम्भावना पनि उत्तिकै देखिएको छ। आवेगमा प्रतिनिधिसभा विघटन गरेर पार्टी फुटको अवस्था सिर्जना गरेका ओलीले प्रदेशसभा पनि विघटन गरेमा संवैधानिक...

आजदेखि राष्ट्रिय एकद्वार प्रणाली शुरु
मंगलबार, १३ माघ २०७७

अन्तर्राष्ट्रिय व्यापारलाई सरलीकृत गर्न भन्सार प्रक्रियासँग सम्बन्धित सबै निकायलाई आबद्ध गराउने गरी मङ्गलबारदेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु हुने भएको छ । ६९औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागले तयार...

रसुवागढी नाकाबाट एक वर्षदेखि निर्यात ठप्प
मंगलबार, १३ माघ २०७७

रसुवागढी नाकाबाट चीनतर्फ हुने निर्यात एक वर्षदेखि ठप्प छ । आयात पनि न्यून मात्रामा भइरहेको छ । नेपाली कन्टेनर सामान लिन केरुङ जान नपाएको एक वर्ष पूरा भयो । अहिले नाकाबाट दैनिक चाइनिज...

सरकारको स्वीकृतिबिनै नेपाली युवा कतार प्रहरीमा भर्ना
मंगलबार, १३ माघ २०७७

नेपालसँग कुनै किसिमको सम्झौता नगरी कतार सरकारले नेपाली युवालाई प्रहरीमा भर्ना गरेको छ। कुनै पनि मुलुकले अर्को मुलुकका नागरिकलाई आफ्नो सुरक्षा निकायमा भर्ना गर्दा सम्झौता हुनुपर्ने सर्वव्यापी मान्यता हो। कतारसँग...

कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ कति सुरक्षित ?
मंगलबार, १३ माघ २०७७

बुधबारदेखि लगाउन थालिने कोरोना भाइरस संक्रमण रोकथामविरुद्धको ‘कोभिसिल्ड’ खोप तुलनात्मक रूपमा सुरक्षित भएको भन्दै लगाउन चिकित्सक र खोपविज्ञले आग्रह गरेका छन् । सरकारले पर्याप्त मात्रामा खोपको प्रभावकारिता र लगाएपछि हुने...

पर्याप्त सुन नपाउँदा व्यवसायी हैरान, १० वर्षदेखि सुनमा कोटाप्रणाली
मंगलबार, १३ माघ २०७७

विदेशी विनिमयको सञ्चिति बढाउन भन्दै २०६६ सालमा सरकारले सुन आयातमा कोटा प्रणाली लगायो । तत्कालीन समयमा ६÷७ महीनालाई मात्रै पुग्ने विदेशी मुद्राको सञ्चिति बनाउन भन्दै लगाएको कोटा प्रणालीलाई व्यवसायीहरूले लामो...

धौवादीबाट ३५ प्रतिशत शुद्ध फलाम
मंगलबार, १३ माघ २०७७

नवलपुरको धौवादी फलाम खानीबाट उत्पादन हुने भएको छ । त्यहाँ भएको कच्चा पदार्थबाट ३५ प्रतिशतसम्म शुद्ध फलाम प्राप्त गर्न सकिनेछ । फलामको उत्पादनबारे चीनमा भएको परीक्षणले त्यस खानीबाट उत्पादन भएको...

कोरोना महामारीः १४ गतेदेखि खोप अभियान थालिने
सोमबार, १२ माघ २०७७

सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियान माघ १४ गते बिहान १० बजे सुरु गर्ने भएको छ। प्रधानमन्त्री केपी ओलीले अभियान शुभारम्भ गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ...

भारतीय बाटो हुँदै नेपालीलाई अवैधरुपमा कतार लगिदै
सोमबार, १२ माघ २०७७

नेपाल सरकारको अनुमतिबिना एजेन्टले कतारी प्रहरी सेवाका लागि नेपालीलाई अवैध रूपमा लैजाने गरेको पाइएको छ। नेपाल सरकारबाट श्रमस्वीकृति नपाएका उनीहरूलाई भारतीय बाटो हुँदै एजेन्टहरूले लैजाने गरेका छन्। कतारी प्रतिनिधिले म्यानपावर...