अमेरिकी कर प्रभावित व्यवसायहरूलाई सहयोग गर्ने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता
टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले मङ्गलबार अमेरिकी करबाट प्रभावित व्यवसायहरूका लागि करिब एक हजार ‘परामर्श केन्द्र’ स्थापना गर्ने घोषणा गरेका छन् । …
जर्मनीमा मुद्रास्फीति घट्यो, अमेरिका-युरोप व्यापार विवादले नयाँ चुनौती ल्याउन सक्ने
जर्मनी ।जर्मनीको मुद्रास्फीति दर मार्च महिनामा केही घटेको देखिएको छ । यद्यपि, विश्लेषकहरुले व्यापार तनावका कारण आगामी दिनमा उपभोक्ता मूल्यहरु पुनः बढ्न सक्ने चेतावनी दिएका…
समयसीमा सकिनुअघि टिकटक सम्झौता हुनेमा विश्वस्त छु : ट्रम्प
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अप्रिल ५ को समयसीमाअघि नै टिकटकको चिनियाँ मालिक बाइटडान्सले लोकप्रिय छोटो भिडियो एप बेच्ने वा संयुक्त राज्य अमे…
डलासमा ट्रम्पको आप्रवासन नीतिको विरोधमा भव्य प्रदर्शन
डलास (संयुक्त राज्य अमेरिका) । राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिप्रति असन्तुष्टि जनाउँदै सोमबार डलासमा विरोध प्रदर्शन भएको सिएनएनले जनाएको छ । प्रदर्शनका…
अमेरिकी कर नीति सबै देशका लागि : ट्रम्प
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा लागू गर्न लागेको करमा अमेरिकासँग सबैभन्दा बढी व्यापार असन्तुलन भएका देशमात्र नभई ‘सबै देश’ समावेश ह…
भूकम्प प्रभावित म्यानमार : १७ सय जनाको मृत्यु, चिनियाँ उद्धार टोली सक्रिय
एजेन्सी । शनिबार म्यानमारमा गएको ७.५ म्याग्निच्युडको भूकम्पमा परी १,७०० जनाको मृत्यु भएको छ भने ३,४०० जना घाइते भएका छन् । ३०० जना बेपत्ता भएको देशको राज्य प्रशासन परिषद्ल…
चीनले हरित ऊर्जा रूपान्तरणका लागि हाइड्रोजन प्रविधि उपयोग गर्दै
बेइजिङ । चीनले स्वच्छ र दिगो ऊर्जा विकास गर्न हाइड्रोजन प्रविधिलाई उच्च प्राथमिकता दिँदै आएको छ। हालै सम्पन्न चीन अन्तर्राष्ट्रिय हाइड्रोजन कंग्रेस (सिआइएचसी) सन् २०२…
म्यान्मा र थाइल्यान्डमा शक्तिशाली भूकम्प, बैंककको ३० तले भवन ढल्दा ४३ जना फसे
न्यापिडो (म्यान्मा) । शुक्रबार मध्य म्यान्मामा आएको शक्तिशाली भूकम्पले राजधानी न्यापिडोका सडकहरू ध्वस्त पारेको, भवनहरूलाई क्षति पु¥याएको र छिमेकी थाइल्यान्डका मानिसहरूलाई…