राेजगार - Aarthiknews
aarthiknews.com बुधबार, ०१ असोज २०७६   Wednesday, 18 September, 2019
 
कतारले विवादास्पद भिषा प्रणालीलाई बर्षभित्र अन्त्य गर्ने
शुक्रबार, १३ बैशाख २०७६

दोहाले मानव अधिकार समूहको दवावपछि श्रमकानूनमा दीर्घकालीनरूपमा परिवर्तनका लागि अग्रसर रहेको बताउँदै आएको छ । आइएलओ कानून अनुसार कतारले प्रतिमहिना न्यूनतम २०६ अमेरिकी डलर दिने लगायतक श्रम कानूनमा परिवर्तन गर्नुपर्ने बुँदालाई...

नक्कली श्रम स्टिकर टाँसेर दुबई उड्न लागेका चार यात्रु उच्च सुरक्षा घेरा
शुक्रबार, १३ बैशाख २०७६

राहदानी जफत गरेको पत्र हातमा थमाएर थप कारबाही प्रक्रिया अगाडि बढाउनुपर्थ्यो । त्यस दिन विमानस्थल अध्यागमनमा डिपार्चर अफिसियलको जिम्मेवारी सम्हालेका जनक शर्माले चारै यात्रु कारबाहीको प्रक्रियामै रहेका बेला विमानस्थलबाट रहस्यमय रूपमा...

नेपाली मूलका प्रमेज अस्ट्रेलियाको लिबरल पार्टीबाट सांसदको उम्मेदवार
शुक्रबार, १३ बैशाख २०७६

पश्चिम अस्ट्रेलियामा बसोबास गर्दै आएका खडका पनि तेस्रो ठुलो दल ग्रिनबाट सिनेट सदस्यका लागि मनोनयनमा परेपछि अहिले निर्वाचनको प्रचारप्रसारमा व्यस्त छन् । उक्त पार्टीबाट चौथो तहको सिनेट सदस्यमा मनोनयमा परेका...

साउदीमा ११ सय ६३ नेपाली कामविहीन, नेपाली कामदारले १० करोड तलब पाएनन
विहीबार, १२ बैशाख २०७६

साउदी अरबको दमामस्थित क्षेत्रीय श्रम कार्यालयले तीन महिनाभित्र विदेशी कामदारलाई स्वदेश फर्काउन अजमिल कन्स्ट्रक्टिङ कम्पनीलाई निर्देशन दिएको छ । कम्पनीमा ११ सय ६३ नेपाली कामविहीन भएर स्वदेश फर्किने दिन पर्खिरहेका...

रोजगारसम्बन्धी संयन्त्र तयार नहुँदा जापान अनिश्चित
मंगलबार, १० बैशाख २०७६

नेपाली कामदार तत्काल जापानमा जान नपाउने भएका छन्। जापान रोजगारसम्बन्धी संयन्त्र तयार नभएका कारण तत्कालै कामदार जान सक्ने अवस्था नरहेको हो। ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको यू.के शाखा उद्घाटन
सोमबार, ०९ बैशाख २०७६

सिटी एक्सप्रेस मनी ट्रान्सफर यू.के को औपचारीक उद्घाटन समारोह २०७६÷०१÷०८ गते यू.के को रेडीङ स्थित कार्यालयमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा यु.के का लागी नेपालका राजदूत डा.दुर्गा बहादुर सुवेदी...

चुनावको लत : २४ पटक हारेर पनि थाकेका छैनन् यी व्यक्ति
आइतबार, ०८ बैशाख २०७६

स्वतन्त्र उम्मेदवार कोन्डेकरको लक्ष्य प्रधानमन्त्री बन्ने हो। आफू प्रधानमन्त्री भए प्रत्येक भारतीय नागरिकलाई १७,००० भारतीय रुपैयाँ दिने उनी बताउँछन्। ...

श्रीलङ्काका गिर्जाघर र होटलमा भयंकर विस्फोटन, कैयौं मानिस हताहत
आइतबार, ०८ बैशाख २०७६

इसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा श्रीलङ्काका गिर्जाघर र होटलहरूमा विस्फोटन भएको विवरण प्राप्त भएको छ। ...

विश्वकै सानो, स्याउ जत्रो बालकलाई डिस्चार्ज गर्ने तयारी
शुक्रबार, ०६ बैशाख २०७६

ती बालक जन्मदा २२ सेन्टिमिटर अग्ला थिए अर्थात् स्याउको आकारका थिए ।ती बालकको तौल जन्मदा २५८ ग्राममात्र थियो । ...

गलत पार्टीलाई झुक्किएर भोट दिएपछि आफ्नै औंला चट्
शुक्रबार, ०६ बैशाख २०७६

कजना मतदाताले मतदानका क्रममा आफूले भूलवश "गलत" पार्टीलाई मत हाल्न पुगेको थाहा पाएपछि आफ्नो चोरऔँलो काटिदिएको बताएका छन्। ...

महिनौ लगाए र करोडौ सकाएर अमेरिका पुगेका नागरिकको बिचल्ली, तीन सय नेपाली अमेरिकाको जेलमा
शुक्रबार, ०६ बैशाख २०७६

अमेरिकी सरकारले गैरकानुनी रूपमा सीमा क्षेत्रबाट प्रवेश गर्ने विदेशीलाई जेलमा नै राख्ने निर्णय लिएको छ। धेरै नेपाली महिनौं लगाएर अमेरिका पुगिरहेको अवस्थामा उनीहरूले त्यहाँको अदालतको निर्णय नआउन्जेल जेलमा बस्न पर्ने...