राेजगार - Aarthiknews
aarthiknews.com शनिबार, २१ मंसिर २०७६   Saturday, 07 December, 2019
 
लोकसेवा आयोगको विज्ञापन रद्ध नगरे आन्दोलन गर्ने चेतावनी
सोमबार, ०२ असार २०७६

काठमाण्डौ । लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापन समावेशि सिद्धान्त विपरित भएको भन्दै आदिवासी, जनजाति, मधेशीलायतको संयुक्त आन्दोलन समितिले रद्ध गर्न माग गरेको छ । उनीहरुले विज्ञापन रद्ध नगरे कडा आन्दोलन...

कुनै सीप छैन ? विदेश जान पाइदैन
सोमबार, ०२ असार २०७६

सरकारले सीप नसिकेका व्यक्तिलाई वैदेशिक रोजगारीमा जान नदिने भएको छ । सरकारको यो निर्णयले वैदेशिक रोजगारीमा जाँदा हुने कामदारको खर्च बढ्ने देखिएको छ । ...

ठेला ब्यापारबाट मासिक एक लाख बचत !
शनिबार, ३२ जेठ २०७६

२५ वर्षसम्म भारतमा काम गरेका उनि हाल नेपालगन्जमा शान्ति म:म  चाउमिन सेन्टर नामक आफ्नै नास्ता पसल चलाउँदै आएका छन् । सरदर दैनिक २५० जना ग्राहक उनकोमा खान आउने  उनि बताउँछन्। ...

अमेरिकाको सपना देख्दा ७५ लाख स्वाहा
शनिबार, ३२ जेठ २०७६

अमेरिका जाने सपनामा दाङका एक युवकले ७५ लाख रुपैयाँ मात्र गुमाएनन्, १७ महिना जेलसमेत बिताउनुपरेको छ । मानव तस्करको पछि लागेर विभिन्न देश हुँदै अमेरिका पुगेका ती युवा अमेरिकामै १७ महिना...

लोकसेवाको विज्ञापन रद्द गर, करारमा नराखः कांग्रेस
विहीबार, ३० जेठ २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले स्थानीय तहमा ९ हजार १६१ कर्मचारी माग गर्दै लोकसेवा आयोगको विज्ञापन रद्द गर्नुपर्ने बताएको छ । तर करारमा कर्मचारी नियुक्ति गर्न नहुने भन्दै संविधानको...

वैदेशिक रोजगार मुद्दामा फरार पक्राउ
बुधबार, २९ जेठ २०७६

पक्राउ परेका सुमनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं  पठाइएको प्रहरीले जनाएको छ । ...

लोकसेवा रोकेर के ‘तोकसेवा’ ?
बुधबार, २९ जेठ २०७६

मन्त्री पण्डितले २५ गतेपछि आफूलाई फुर्सद हुने र त्यसपछि मात्र समिति बैठक बस्ने सभापति श्रेष्ठसँग आग्रह गरे । सभापति श्रेष्ठले भोलिपल्टै समिति बेठक बोलाइन् । मन्त्री पण्डित अनुपस्थित भएको भन्दै सत्तासीन...

मरिसस जाने कामदारले पैसा तिर्नु नपर्ने
बुधबार, २९ जेठ २०७६

नेपाल सरकार र मरिसस सरकारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर भएको छ । कामदारको छनोट तथा भर्ना प्रक्रियामा लाग्ने सबै शुल्क एवं लागत रोजगारदाताले नै व्यहोर्ने गरी मरिसस नेपाली कामदार लैजान तयार...

लोकसेवा आयोग सरकारसँग असन्तुष्ट
सोमबार, २७ जेठ २०७६

आयोगले संविधानभित्रै रही विज्ञापन खुलाएको जानकारी दिँदै आयोगका एक अधिकारीले भने, ‘विज्ञापनबारे विवाद उत्पन्न भएपछि सरकारले सहजीकरणको भूमिका निर्वाह गर्ने हामीले अपेक्षा गरेका थियौं तर त्यसो भएन। त्यसमा हामी दुखित...

भारतमा मजदूरी गर्ने एक नेपालीको हत्या
शनिबार, २५ जेठ २०७६

टाउकोमा गम्भीर चोट लागेका चन्दलाई जीपमा राखी जङ्गलमा लगेर गाडेको निजले प्रहरीको वयानमा बताएका थिए । ...

युवालाई रोजगारी दिंदा किन आत्तिएका ?
शनिबार, २५ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्ने देखिएकाले केही प्रतिक्रियावादी तत्वहरू अत्ताल्लिएको बताएका छन् । उनले केही तत्वहरू जनतालाई भड्काउने र अल्मल्याउने काम गर्दैछन् र त्यस्ता तत्वहरू सफल नहुने...

भोलि र पर्सि कोरियन भाषा परीक्षा
शुक्रबार, २४ जेठ २०७६

शनिबार  र आइतबार  काठमाडौं, भक्तपुर, ललितपुर र पोखरामा कोरियन भाषा परीक्षाको तयारी पूरा भएको  वैदेशिक रोजगार विभागको इपीएस शाखाले जनाएको छ। ...

म्यानपावर कम्पनीले अव दलाल राख्न नपाउने
शुक्रबार, २४ जेठ २०७६

बैदेशिक रोजगार विभागले बिहिबार सूचना सार्वजनिक गर्दै केहि नेपाल एन संसोधन गर्ने ऐनको दफा २६ को उपदफा १०(क)  अनुसार एजेन्ट खारेज गरिएको जनाएको छ । ...

१३ जना नेपाली रसियामा अलपत्र, दूतावासका कर्मचारीको जवाफ : सुतेर तलब पाइन्छ ?
बुधबार, २२ जेठ २०७६

५०० अमेरिकी डलर मासिक पारिश्रमिक दिने भनी सम्झौता गरेर लगिए पनि अहिले विभिन्न बहानामा कम्पनीले आठ हजारमात्र पारिश्रमिक दिएको कामदारले आरोप लगाएका छन् । कामदारले पाउनुपर्ने तलब अर्को महीना दिन्छौँ...

कतार रोजगारीमा सिन्डिकेटलाई मान्यता
बुधबार, २२ जेठ २०७६

'सिन्डिकेट' भन्दै श्रम मन्त्रालयले एक वर्षदेखि मलेसिया रोजगारी रोकेको छ । त्यसको समाधान नसकिँदै मन्त्रालयकै सहमतिमा कतार रोजगारीमा एक्लो सिन्डिकेट सुरु भएको छ । ...

मेनपावर कम्पनीले रोके विदेश पठाउने काम
मंगलबार, २१ जेठ २०७६

वैदेशिक रोजगार व्यवसायीले श्रमिकलाई विदेश पठाउन रोकेका छन् । सरकार समक्ष राखेका पाँच बुँदे माग पूरा नभएको भन्दै व्यवसायीले शुक्रबारदेखि सात दिन नेपाली श्रमिकलाई विदेश नपाउने भएका हुन् । ...

स्वदेशमै रोजगार दिने दिने गरि ‘हरित रोजगार कार्यक्रम’ लागु हुने
सोमबार, २० जेठ २०७६

काठमाडौं। रोजगारीकै लागि दिनहुँ १८ सयको संख्यामा युवाहरु बिदेशिएका समयमा नेपालमा उनीहरुलाई विदेशिनबाट रोक्नको लािग र स्वदेशमै केही गरौं भन्ने मनशायको साथमा हरित रोजगार कार्यक्रम लागु हुने भएको छ ।

कर्मचारी बिज्ञापनको बिरोधमा राजपाको कडा चेतावनी
शनिबार, १८ जेठ २०७६

विज्ञापनबाट समावेशि कर्मचारी भर्ना प्रकिृयालाई तहसनहस गर्ने भएकोले यसबाट उत्पन्न हुने भयावह परिस्थितिको लागि सम्बन्धित निकाय नै जिम्मेवार हुने कुरा बिज्ञप्तिमा उल्लेख छ । ...

सामाजिक सुरक्षा कोषमा ६६ जनाकाे लागि जागिर खुल्याे
शुक्रबार, १७ जेठ २०७६

काठमाडौं। समाजिक सुरक्षा कोषले उपकार्यकारी निर्देशकदेखि सहायक स्तरको पदमा ६६ जना कर्मचारी नियुक्त गर्ने भएको छ। कोषले लोकसेवा आयोगको सहमतिमा खुला प्रतियोगिताबाट कर्मचारी भर्न गर्ने भएको हो। ...

कतारले नेपालमै भिसा सेन्टर सञ्चालनमा गर्ने, कामदारलाई कुनै पनि शुल्‍क नलाग्‍ने
बुधबार, १५ जेठ २०७६

कतारले नेपाली कामदारलाइ छिटाे छरिताे भिसा उपलब्ध गराउन नेपालमा  भिसा सेन्टर सञ्चालनमा ल्याउने भएको छ । तर यसले मलेसियाको जस्तै सिन्डिकेट भित्र्याउने भन्दै केही म्यानपावर व्यवसायीले विरोध सुरु गरेका छन् ।...