aarthiknews.com बुधबार, २० मंसिर २०८०   Wednesday, 06 December, 2023
 
भारतमा रोजगारी भन्दै पैसा असुल्दै
विहीबार, ३० साउन २०७६

सिनामंगलमा रहेको एलाइन्स इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीले भारतको विहारमा मासिक २०-२६ हजार भारतीय रूपैयाँ पारिश्रमिक दिलाउने भन्दै आठ युवालाई ठगी गरेपछि भारतमा पनि रोजगारीका नाममा युवालाई ठगी गर्ने गरिएको खुलेको हो।

मेनपावर कम्पनीहरुलाई भदौ १८ गतेसम्मकोे म्याद
मंगलबार, २८ साउन २०७६

विभागले म्यानपावर कम्पनीलाई भदौ १८ गतेभित्र मर्जर हुने वा धरौटी रकम बुझाइसक्नुपर्ने गरी सूचना जारी गरेको छ । सरकारले केही नेपाल कानुनमार्फत वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्दै म्यानपावर व्यवसायीको...

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट पनि फ्रिज
मंगलबार, २८ साउन २०७६

बेरोजगारका लागि काम गरेर नुन, भुटुन खान सजिलो होस् भन्ने उद्देश्यले सरकारले बजेट पठाए पनि रोजगार संयोजक उपलब्ध नहुँदा फ्रिज भएको उनले बताए। घ्याङलेख गाउँपालिकामा मात्र दुई हजार ५ सय...

नक्कली विरुद्द कठोर बन्यो सेना
सोमबार, २७ साउन २०७६

प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा जंगीअड्डाले यसबारे लामो समयदेखि सूक्ष्म छानबिन गरिरहेको छ। यस सम्बन्धमा दोषी ठहरिएकालाई भविष्यमा सरकारी सेवामा योग्य नहुनेदेखि जेल हाल्नेसम्मको सजाय दिने तयारी छ। ...

टेलिकमका हाकिम लखेट्ने सञ्चार मन्त्रीको प्रयास विफल
शुक्रबार, २४ साउन २०७६

नेपाल दूर सञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का तीन सयभन्दा बढी कर्मचारीको जागिर खाने सञ्चार मन्त्री गोकुल बास्कोटा र प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीको प्रयास तीन ट्रेड युनियन र कर्मचारीहरुको एकताका कारण...

धम्कि दिने कर्मचारीको अब जागिर जाने
विहीबार, २३ साउन २०७६

बुधबार बसेको राज्य व्यवस्था समितिको बैठकले विधेयकको दफा १२१ मा विभिन्न कारणले निजामती सेवाका कर्मचारीले सामूहिक राजिनामा दिए सरकारले स्वीकृत गर्न सक्ने नयां व्यवस्था गरिएको छ । ...

साउदीमा नेपाली महिलामाथि चरम शोषण, दूतावासद्वारा मागपत्र प्रमाणीकरणमा रोक
मंगलबार, २१ साउन २०७६

नेपाली महिला कामदारले आवासमै रहेको पसलमा महङ्गोमा सामान खरीद गर्न बाध्य बनाएको, दुई तहभन्दा बढी कम्पनीमा आपूर्ति गर्ने गरी भर्ना गरेकोलगाययत गुनासो गरेका थिए । ...

घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रले तालिममा खर्च गरे ७० लाख ८१ हजार
आइतबार, १९ साउन २०७६

राष्ट्रिय लघु, घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रले गत आर्थिक बर्ष ७० लाख ८१ हजार मात्र खर्च गरेको छ ।    नेपाल सरकारले २०७५/७६ मा केन्द्रको लागि ९६ लाख...

घर फर्कदै छन् मलेसियामा अड्केका नेपाली
आइतबार, १९ साउन २०७६

विभिन्न कारणले अवैधानिक भएर बसिरहेका नेपालीहरुको संख्या पनि धेरै रहेको सरोकारवालाहरु बताउँछन् । दूतावासले मलेसियामा ३० हजारको हारहारिमा नेपाली कामदार अवैधानिक भएर वसेको हुनसक्ने अनुमान गरेको छ । ...

पूर्वस्वीकृति नलिई १५० जनालाई अन्तरवार्ता लिँदै गरेको अवस्थामा छापा
शनिबार, १८ साउन २०७६

सो म्यानपावर कम्पनीले विभागबाट पूर्वस्वीकृति नलिई मलेसियाको वावा सन प्याकेजिङ इन्टरप्राइजेज कम्पनीका लागि कामदार छनोट गर्न भन्दै अन्तरवार्ता लिइरहेको थियो । अन्तरवार्ताका लागि करीब १५० युवा उक्त म्यानपावर कम्पनी पुगेका...

प्रधानमन्त्री रोजगार कार्यक्रममा पौने २ लाख जनाले साढे २२ लाख दिन काम गरे
विहीबार, १६ साउन २०७६

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सो जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार एउटा स्थानीय तहमा ५ लाखभन्दा कम नहुने र १ करोड रुपैयाँभन्दा...

कुबेत जान खोज्दा उनि पुगिन् जेल !
विहीबार, १६ साउन २०७६

हत्तपत्त काउन्टरमा पुगेर पासपोर्ट देखाए । नबुझिने भाषामा विमानस्थल कर्मचारी काइँगुइँ गर्न थाले । केही समयपछि प्रहरीले  आएर  कागजात शंकास्पद रहेको भन्दै पक्रेर लग्यो । ...

अटेरी कर्मचारीको अब जागिर चट्
बुधबार, १५ साउन २०७६

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफैँले रोजेको ठाउँमा सेवा गर्न नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने बताएका छन् । ...

मलेसियाको रोजगार तत्काल  नखुलाए, लाइसेन्स सरकारलाई जिम्मा लगाउने
मंगलबार, १४ साउन २०७६

मलेसिया जानको लागि श्रम सम्झौता भएको ९ महिना हुँदा पनि मलेसियाको रोजगार तत्काल  नखुलाए पछि व्यवसायको लाइसेन्स सरकारलाई जिम्मा लगाउने म्यानपावर व्यवसायीहरुले चेतावनी दिएका छन् । मंगलबार वैदेशिक रोजगार...

सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट
मंगलबार, १४ साउन २०७६

डाइभर्सिटी भिषा (डीभी)का साथै विद्यार्थी भिसामा अमेरिका जाने क्रम बढ्दै गएपछि  त्यसको प्रभाव रेमिट्यान्समा परेको हो । नेपालमा भूकम्पपछि सन् २०१५ को जुनयता अमेरिकाले नेपालीका लागि टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टिपिएस)...

काम नलाग्ने भएकै हुन् त नेपालका विश्वविद्यालय ?
मंगलबार, १४ साउन २०७६

शिक्षा मन्त्रालयले विदेश अध्ययनका निम्ति दिने ने अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनेको संख्या आठ वर्षमा करिब पाँच गुना बढेको छ । ...

श्रम मन्त्रालयमा शुरु भयो यस्तो चलखेल
सोमबार, १३ साउन २०७६

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विशेषज्ञ समितिको मूल्यांकनबाट अयोग्य ठहरिएका स्वास्थ्य संस्थालाई मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको काम दिन चलखेल गर्न थालेको छ । ...

भारतीयका लागि खुल्यो तीन दिने रजिष्ट्रेसन क्याम्प
आइतबार, १२ साउन २०७६

शनिबारबाट सुरु भएको क्याम्पबाट पहिलो दिन ५ सयभन्दा बढी भारतीय नागरिकले दर्ता प्रमाणपत्र प्राप्त गरेका छन् । ...

कतारमा नेपाली कामदारलाई झुक्याएर २ करोड ऋण, उतै बने बन्धक
शनिबार, ११ साउन २०७६

कम्पनीले पठाउने छाँट नदेखाएपछि उनले ९ महिनाको बाँकी तलब छाडी घर फिर्नका लागि आफैंले टिकट काटेर विभाग पुगे । तर विभागले उनलाई नेपालको होइन, अदालतको बाटो देखाई दियो । ...

गैरआवासीय नेपालीलाई चुनावको रन्को
शुक्रबार, १० साउन २०७६

विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्था एनआरएनएले हरेक दुई वर्षमा अधिवेशन गर्दै आएको छ । एनआरएनए आईसिसीले तोकेको अक्टोबरको सम्मेलन अगावै सम्पूर्ण एनसिसीको अधिवेशन तथा नयाँ नेतृत्व चयन गरिसक्नुपर्ने प्रावधान...