aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 
इराकसहित १७९ देशमा वैदेशिक रोजगारीका लागि खुलाउने तयारी

इराकसहित १७९ देशमा वैदेशिक रोजगारीका लागि खुलाउने तयारी

पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीमा जानेहरुमाथि ठगी गर्ने क्रम नरोकिएकाले यस क्षेत्रलाई प्रभावकारी...

विदेशमा गैरकानूनी हैसियतमा रहेका नेपालीलाई कानूनी वैधता दिन पहल गरिने

विदेशमा गैरकानूनी हैसियतमा रहेका नेपालीलाई कानूनी वैधता दिन पहल गरिने

मन्त्री भण्डारीले जुनसुकै माध्यमबाट विदेशमा पुगी गैरकानूनी अवस्थामा रहेका नेपाली नागरिकलाई एक पटकका लागि कानूनी वैधता दिने तयारी गरिएको बताए...

एफएनसीसीआईले जेठ १६ र १७ गते काठमाडौंमा रोजगार मेला गर्ने

एफएनसीसीआईले जेठ १६ र १७ गते काठमाडौंमा रोजगार मेला गर्ने

कामको खोजीमा रहेका यूवाहरुलाई प्रमुख कम्पनीहरुमार्फत कामको अवसर जुटाईदिन पहल गर्ने, नयां अवसरहरुको खोजी गर्न सघाउने, आवश्यक शीप पहिचान सहित...

मनोमानी तरिकाले पोल्याण्ड लैजाने खोज्ने दुई विदेशी पक्राउ

मनोमानी तरिकाले पोल्याण्ड लैजाने खोज्ने दुई विदेशी पक्राउ

उनका अनुसार पक्राउ परेकाहरूले सामाजिक सञ्जाल टिकटकमार्फत विज्ञापन जानकारी गराई पोल्याण्डमा रोजगारीका बारेमा यही जेठ ६ र ७ गते सेमिनार...

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ७६ करोड ठगी
शुक्रबार, ०५ जेठ २०८०

उनका अनुसार अघिल्लो वर्षको तुलना चालु आवमा ठगी भएका उजुरीहरू बढेका छन् । विभागका अनुसार पछिल्लो केही समययता वैदेशिक रोजगारीमा श्रमिक पठाउन इजाजत नै नलिएका व्यक्तिहरूबाट भएको ठगीको उजुरी महिनामै...

बल्ल संघीय निजामति सेवा ऐन जारी गर्न सर्वोच्चले दियो आदेश (पूर्णपाठ सहित)
विहीबार, ०४ जेठ २०८०

लोकसेवा आयोग र सार्वजनिक संस्थाले गरेको कर्मचारी भर्नाको सूचनामा थारु समुदायलाई आरक्षण नदिएको भन्दै थारु कल्याणकारिणी सभा र अधिवक्ता श्रवणकुमार चौधरीले दायर गरेको रिटमाथिको फैसलाको पूर्णपाठमा सर्वोच्चले संविधानले तोकेका सबै...

वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रापालन
आइतबार, ३१ बैशाख २०८०

लक्षित कामका लागि निर्धारित कुल रु ३८ लाख ७२ हजार तीन सय तीन लागतमध्ये आयोजनाबाट ५० प्रतिशत अनुदानवापत रु १९ लाख २८ हजार छ सय ५२, प्रभु बैंकको ऋण लगानी...

नयाँ श्रम गन्तव्यको खोजीमा वैदेशिक रोजगार मेला आयोजना गर्ने तयारी
शुक्रबार, २९ बैशाख २०८०

बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले अन्तर्राष्ट्रिय श्रम बजारको अध्ययन गर्ने गराउने र नयाँ अन्तर्राष्ट्रिय श्रम बजारको खोजी गर्ने गराउने वैदेशिक रोजगार ऐनमा भएको व्यवस्थाबमोजिम नयाँ श्रम गन्तव्य मुलुकको खोजी...

क्यानडा तथा चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी
विहीबार, २८ बैशाख २०८०

उनले बाबुराम सापकोटासमेत चार जनालाई वैदेशिक रोजगारीका लागि क्यानडा तथा चेक रिपब्लिकलगायतका देशमा पठाउने लोभ देखाएर त्यहाँ जानका लागि प्रतिव्यक्ति रु १० लाख लाग्ने भन्दै रकम असुलेको पाइएको काठमाडौँ उपत्यका...

श्रम स्वीकृति लागू गर्दै काभ्रेका स्थानीय तह
शनिबार, २३ बैशाख २०८०

वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारमा जान चाहने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको हो । नमोबुद्ध नगरपालिकाले वैशाख २...

राससमा ठूलो मात्रामा जागीर खुल्यो
शुक्रबार, २२ बैशाख २०८०

राष्ट्रिय समाचार समिति कर्मचारी सेवा, सर्त विनियमावली, २०५६ (आठौँ संशोधन, २०७६) बमोजिम योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्ने जनाएको छ । दरखास्त फाराम समितिको वेबसाइट www.rssnepal.org.np/publication बाट डाउनलोड गरि...

वार्ता समिति गठनपछि कर्मचारीको आन्दोलन स्थगित
विहीबार, २१ बैशाख २०८०

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले वार्ता समिति गठन भएपछि तत्कालका लागि आन्दोलन स्थगित गरिए पनि वार्तामार्फत आफूहरूको माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताए । ...

श्रमिकको ज्याला हाम्रो पालामा सबैभन्दा धेरै भएको हो : केपी ओली
सोमबार, १८ बैशाख २०८०

अध्यक्ष ओलीले नयाँ श्रम ऐनमार्फत श्रमजीवी वर्गको सामाजिक सुरक्षा र रोजगारदाताका लागि लचकतायुक्त श्रम बजारको सुनिश्चिता गरी एमालेले औद्योगिक क्षेत्रमा अनावश्यक हड्ताल र सङ्घर्ष गर्न नपर्ने अवस्थाको सिर्जना गरेको उनको...

‘उत्पादन र रोजगार लक्षित नीति, कार्यक्रम र बजेट ल्याउँछौँ’
आइतबार, १७ बैशाख २०८०

“कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ । यसपटकको नीति, कार्यक्रम र बजेटमा उत्पादन तथा रोजगारी सिर्जनाका लागि नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेका छौँ । तपाईंहरूको...

निजामती कर्मचारी हो तपाईका छोराछोरीले भर्न पाउने आवेदन खुल्यो
शुक्रबार, १५ बैशाख २०८०

निजामती कर्मचारीका छोराछोरीलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने सम्बन्धी निर्देशिका, २०७९ अनुसार स्वदेशी विश्वविद्यालय वा त्यस्तो विश्वविद्यालयको आङ्गिक वा सम्बन्धन प्राप्त शिक्षण संस्थामा कुनै विषयमा स्नातक लिएर अध्ययन गरिरहेकाले यो...

पोर्चुगलबाट २३ सयले दिए राहदानी आवेदन
विहीबार, १४ बैशाख २०८०

झण्डै एक महिनासम्म सञ्चालन भएको शिविरबाट दुई हजार तीन सय आठ नेपालीको प्रत्यक्ष दर्ता प्रणालीमार्फत् विद्युतीय राहदानीका लागि आवेदन सङ्कलन गरिएको टोली प्रमुख एवं विभागकी शाखा अधिकृत रञ्जिता दाहालले राससलाई...

अजरबैजान पुर्याइ ठगी गर्ने पक्राउ
विहीबार, १४ बैशाख २०८०

ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले अजरबैजानको होटलमा मासिक सातसय डलर कमाइ हुन्छ भनी अजरबैजान लगेर पाँच महिनासम्म अलपत्र पारेको निवेदनका आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो । पीडित कमलप्रसाद भण्डारीले ठगी...

ईजरायल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
बुधबार, १३ बैशाख २०८०

वैदेशिक रोजगारीको लागि ईजरायल पठाई कन्सट्रकसनको काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी जम्मा ४८ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार गरेको थियो...

हरेक महिना बाहिरिन्छन् ६५ हजार युवा
शुक्रबार, ०८ बैशाख २०८०

विभागका अनुसार २०७९ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर गएकोमा सबैभन्दा धेरै कात्तिक महिनामा ७८ हजार ३७० जनाले श्रम स्वीकृति लिएका छन् भने सबैभन्दा कम वैशाख महिनामा ४५ हजार...

स्वास्थ्यकर्मी चार महिनादेखि पारिश्रमिकबिहीन
बुधबार, ०६ बैशाख २०८०

तत्काल नगरपालिकाबाटै भए पनि दुई महिनाको तलब उपलब्ध गराउन स्वास्थ्यकर्मीले माग गरेका छन् । नगरपालिकाका प्रमुख केवल चौधरीले स्वास्थ्यकर्मीको समस्या नगरपालिकाले समाधान गर्न नसक्ने बताए । स्वास्थ्यकर्मीलाई तलव खुवाउने जिम्मा...