शीर्षकहरू

आईएमई लाइफ इन्स्योरेन्सको लाभांश पारित, १ जना सञ्चालक निर्विरोध निर्वाचित

काठमाडौं । आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । उक्त सभाले सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्तापुँज…

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले वितरण गर्यो १५ प्रतिशत बोनस शेयर

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले यस वर्षको १५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले चैत २३ गते सम्पन्न ५७औं वार्षिक साधारण सभाबाट पारित भएको उक्त बोनस …

समाज लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफा सञ्चित गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको छ । जेठ २० गते साझ ६ बजे बसेको कम्पनीको स…

नेपाल लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव गर्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्तालाई लाभांश दिने प्रस्ताव गरेको हो । आइतबार (आज) बसेको सञ्च…

सन नेपाल लाइफको बोनस पारित, एक जना सञ्चालक निर्वाचित

काठमाडौ. । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक सााधारण सभा बुधवार सम्पन्न भएको छ । वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रकम तीन अर्ब ब…

सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६१ हजार ८०५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको यी…

नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुल ५ प्रतिशत लाभांश …

सूर्यज्योति लाइफको २४.७४ प्रतिशत नगद लाभांश वितरण

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्षको २४ दशमलव ७४ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले वैशाख २१ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट…