aarthiknews.com आइतबार, ०५ साउन २०७६   Sunday, 21 July, 2019
 
पर्वतको डिमुवामा कामना सेवाकोे ९२ औं शाखा
विहीबार, २६ असार २०७६

साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको बैंकको योजना रहेको छ । ...

बिग मर्जरको सकस, बनाउन खोजेको हलो बन्दैछ मुंग्रो
विहीबार, २६ असार २०७६

अरु सबै बिग मर्ज स्वच्छिक बनाउनुपर्नेमा उभिएका छन् । गभर्नर बिग मर्जरको पक्षमा एक्लै उभिएकाले उनले सोचेजस्तो बिग मर्जरको नआउने भएको छ । कर छुटको व्यवस्था सहितको स्वच्छिक मर्जर ल्याउने...

असारे राहतः ३४ अर्बले निक्षेप बढ्यो, कर्जा भने ८ अर्बमात्रै
बुधबार, २५ असार २०७६

असार मसान्त भएकाले बैंकमा तरलता आएकोभन्दा पनि अब सरकारलाई तिर्न पर्ने कर ६०–७० अर्ब जाने भएकाले साउनदेखि बैंकहरुमा तलरताको स्थिति उस्तै हुने संघका अध्यक्ष ढुंगाना बताउँछन् । ...

पर्वतको डिमुवामा कामना सेवाकोे ९२ औं शाखा
बुधबार, २५ असार २०७६

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्लाको मोदी गाउँपालिका ६ स्थित डिमुवामा  बुधबार ९२औ  शाखा बिस्तार गरेको छ । मोदी गाउँपालिकाका...

सिभिल बैंक लिमिटेडको शाखा बाराको गंजभवानीपुरमा
बुधबार, २५ असार २०७६

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाराको गंजभवानीपुरमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन महागढीमाई नगरपालिकाको मेयर उपेन्द« प्रसाद यादवले गरे । शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि...

को हुन् भोजपुर भिडन्तमा मारिने ?
बुधबार, २५ असार २०७६

भोजपुर नगरपालिका -७ स्थित पाँचधारे होटल नजिकै गोली हानाहान भएको हो। मृत्यु हुनेमा प्रहरी जवान सञ्जीवकुमार राई रहेका छन्। यस्तै विप्लव समूहका नीरकुमार राईको मृत्यु भएको नेपाल प्रहरीका एसपी रमेश...

प्रभुको शाखा खार्पुनाथमा
बुधबार, २५ असार २०७६

प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुधबारदेखि हुम्ला जिल्लाको दुुुुर्गम गाउँपालिका मध्येको एक खार्पुनाथ गाउँपालिका स्थित वडा नं. ५ खार्पुनाथमा शाखा सञ्चालनमा ल्याएको छ ।  उक्त शाखाको...

एनआइसी एसिया बैंकमा डेपुटी म्यानेजरदेखि चार्टर्ड एकान्टेण्टसम्म जागिरको अवसर
बुधबार, २५ असार २०७६

हेड अफ इन्स्टिच्यूशन (डेपुटी म्यानेजर) १ जना, डेपुटी हेड १ जना, डेपुटी हेड अफ सीएएसए १ जना, डेपुटी हेड १ जना, डेपुटी हेड,  कर्पोरेट कम्युनिकेश एण्ड १ जना, डेपुटी हेड...

बिग मर्जरबाट ‘ब्याक’ हुन गभर्नरलाई दबाब
बुधबार, २५ असार २०७६

सरकारको नीति विपरीत अहिले बैंकिङ क्षेत्रमा बिग मर्जरको हल्ला निकै चलेको तर यसले बैंकमा काम गरिरहेका कर्मचारीले रोजगारीको अवसर चुकाउने भएकाले सुझबुझका साथ ल्याउन गभर्नर नेपाललाई सुझाव दिइएको मन्त्री बिष्ट...

नबिल बैंकद्वारा बीभीएस नेपाललाई सहयोग
मंगलबार, २४ असार २०७६

नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०७६ असँµ १९ गते बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपाललाई एकलाख रूपैयाँ वरावरको आर्थिक सहयोग प्रदान गरेको छ । ...

महालक्ष्मी विकास बैंक र ह्याम्स अस्पतालबीच सम्झौता
मंगलबार, २४ असार २०७६

महालक्ष्मी विकास बैंकले ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले ह्याम्स हस्पिटलसँग सम्झौता गरेको छ ।  बैंकका तर्फबाट वरिष्ठ प्रबन्धक प्रकाश घिमिरे र अस्पतालका तर्फबाट सञ्चालक समितिका...

मौद्रिक नीति सार्वजनिक गर्ने मिति अझै तय भएन
मंगलबार, २४ असार २०७६

सरकारले वार्षिक बजेट जेठ १५ गते सार्वजनिक गर्न थालेपछि राष्ट्र बैंकले वार्षिक मौद्रिक नीति असारको अन्तिम साता सार्वजनिक गर्दै आएको छ । तर,यस पटक विग मर्जरको  विषय ल्याएर बैंकहरुसँगको लभिङ...

बिग मर्जरको हावा, राम्रा कम्पनीको शेयर बेचेर कमजोर बैंकको किन्दै
मंगलबार, २४ असार २०७६

गाभ्ने बैंकको भन्दा गाभिने बैंकको शेयर किन्दा फाइदा हुने हावा फैलाइएको छ । त्यसैको पछाडि लागेर अहिले कमजोर वाणिज्य बैंकको शेयर खरिद गर्ने लहर नै लागेको छ । यसैकारण सिभिल बैंकको...

बलपूर्वक मर्जर, गम्भीर संकटको पूर्वाभाष !
मंगलबार, २४ असार २०७६

प्रश्न पेचिलो छ तर जवाफ आउने सम्भावना छैन । यदि मुलुकको आर्थिक विकास र सम्पूर्ण आर्थिक प्रणालीलाई नै प्रभाव पार्न सक्ने बैंक तथा वित्तीय संस्थाको मर्जरको नीति खेलाची ढंगले अगाडि...

एन आई सी एशियाले एकैसाथ तीनवटा शाखा संचालनमा ल्यायो
सोमबार, २३ असार २०७६

एन आई सी एशिया बैंकले एकैसाथ तीनवटा शाखा संचालनमा ल्याएकाे छ । झापा जिल्लाको अर्जुनधारा नगरपालिका, वडा नं. २, खुदनाबारी, रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११, मोग्लाह र मोरङ्ग...

सिभिल बैंकको शाखा धनगढीमाईमा
सोमबार, २३ असार २०७६

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा सिराहाको धनगढीमाईमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन धनगढीमाई नगरपालिकाको मेयर हरि नारायण चौधरीले गरेका थिए । शाखाको उद्घाटन समारोहमा प्रमुख...

राष्ट्र बैंकको भवन शिलान्यास, अर्थमन्त्री र गर्भनरले के भने ?
सोमबार, २३ असार २०७६

नेपाल राष्ट्र बैंकको नयाँ भवन शिलान्यास भएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले भवन शिलान्यास गरेकी हुन् । आगामी ३० महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भवन...

सन्राइज बैंकको शाखा कल्याणपुरमा
सोमबार, २३ असार २०७६

सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा बिस्तार गर्ने क्रममा कल्याणपुर शाखा सञ्चालनमा ल्याएको छ ।  सप्तरी स्थित खडक न.पा. वाड नं. ०७ कल्याणपुरमा ११३ औँैँे शाखा संचालनमा ल्याएको हो...

‘बिग मर्जर’ गराउन बाध्य पारिनुको कारण यस्तो रहेछ
सोमबार, २३ असार २०७६

अर्थमन्त्री डा. युवराज खतिवडा, गभर्नर डा. चिरञ्जीवी नेपाल र उद्योग व्यवसायीबीचको त्रिपक्षीय द्वन्द्वका कारण ‘बिग मर्जर’ जन्मिन पुगेको खुलासा भएको छ । तीन महिनाअघि उद्योग व्यवसायी (जसले बैंक पनि चलाइरहेका छन्)...

सनराइज बैंकको कल्याणपुरमा शाखा विस्तार
आइतबार, २२ असार २०७६

बैंकको शाखा संख्या ११३ वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्यभर ३६ वटा शाखारहित बैंकिङ्गसेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२७ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहक...