aarthiknews.com आइतबार, ०५ साउन २०७६   Sunday, 21 July, 2019
 
युवालाई स्वरोजगार बनाउन नगरपालिकाले दियाे बिनाधितो ऋण
बुधबार, ०१ साउन २०७६

पाल्पा । तानसेन नगरपालिकाले युवालाई स्वरोजगार बनाउन बिनाधितो ऋण प्रदान गर्न थालेको छ । नगरपालिकाले वडा नं. ८ का श्रवणकुमार लम्साललाई पाँच लाखको सहुलियत कर्जा प्रदान गर्न ‘अफर लेटर’ प्रदान गरेको...

मध्यरातसम्म बैंक खुला, तीन दिनमा ७६ अर्ब भुक्तानी
बुधबार, ०१ साउन २०७६

खर्च गर्ने निकायले पठाएको भुक्तानी आदेशका आधारमा रकम भुक्तानी गर्ने कोष तथा लेखा नियन्त्रक कार्यालयले देशभरबाट सोमबार राति १२ बजेसम्म प्राप्त भुक्तानी आदेशको चेक काट्ने जनाएको छ। ...

राष्ट्र बैंकद्वारा ‘ग्रामीण स्वावलम्बन कोष’ हस्तान्तरण
मंगलबार, ३१ असार २०७६

राष्ट्र बैंक आफैँ सञ्चालक पनि हुने र नियमन पनि गर्ने भएकाले कोष प्रभावकारी नहुने हुँदा हस्तान्तरण गर्नु परेको उल्लेख गर्दै अर्थमन्त्री अतिवडाले साना मझौला व्यवसायलाई प्रवद्र्धन गर्न सक्ने भएकाले यसबाट...

एन आई सी एशिया बैंक र ग्राण्डी अस्पतालबीच सम्झौता
मंगलबार, ३१ असार २०७६

एन आई सी एशिया बैंक लिमिटेड र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबीच सेवा सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकवर्गलाई ग्राण्डी...

बैंक र भन्सार कार्यालय आज राति अवेरसम्म खुल्ने
मंगलबार, ३१ असार २०७६

आर्थिक वर्षको अन्तिम दिन मंगलबार सबै भन्सार कार्यालय तथा बैंकका सबै राजस्व काउन्टर अबेरसम्म खुल्ने भएका छन्। अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले बैंकका सबै राजस्व शाखा तथा काउन्टर पूरै...

राष्ट्र बैंकको परिपत्रले सबैलाई दियो हर्ष
मंगलबार, ३१ असार २०७६

हाल रहेको व्यवस्थाअनुसार १५ साउनसम्ममा प्राप्त साँवा, किस्ता तथा ब्याजलाई असार मसान्तकै रूपमा लेखांकन गर्न पाइन्छ । तर, हालै आएको बाढी तथा पहिरोका कारण कठिनाइ भएको भन्दै राष्ट्र बैंकले समय थप...

राष्ट्र बैंकले सुन्यो व्यवसायीका कुरा, अब बैंकलाई पर्ने भो सकस
मंगलबार, ३१ असार २०७६

अब बैंक तथा बित्तिय संस्थाहरुले बनाउने कर्जा नीति निर्देशिका तथा कुनै पनि प्रकारका प्रडक्ट पेपरमा प्रशासनिक सेवा शुल्क, अग्रिम भुक्तानी शुल्क तथा प्रतिवद्दता शुल्कसम्बन्धि व्यवस्था स्पष्ट पार्नुपर्ने भएको छ। ...

‘बैंकमा लगानी गर्नुस्, नाफा नखोज्नुस’
सोमबार, ३० असार २०७६

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकमा लगानी गरेर नाफा नखोज्न भनेका छन् । देव विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी एकीकृत वित्तीय कारोबार सुरुवात गर्न आयोजित समारोहलाई...

‘साइन रेसुंगा डेभलपमेन्ट बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बिच डिजिटल भुक्तानी सम्झौता
सोमबार, ३० असार २०७६

‘साइन रेसुंगा डेभलपमेन्ट बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बिच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ । साइन रेसुंगा डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रमोद पौडेल...

जनता बैंकको शाखा खुमलटारमा
सोमबार, ३० असार २०७६

जनता बैंक नेपाल लिमिटेडले सोमबार ललितपुर जिल्लाको खुमलटार स्थित आफ्नो शाखा कार्यालयको औपचारिक समुद्घाटन गरी कारोवार शुभारम्भ गरेको छ ।  उक्त शाखाको समुद्घाटन बैंक संचालक समिति अध्यक्ष केशब बहादुर...

एनआईसी एशियाका ग्राहकलाई ग्लोबल हस्पिटलमा १५ प्रतिशत छुट
सोमबार, ३० असार २०७६

एनआईसी एशिया बैंक र ग्लोबल हस्पिटलबीच सम्झौता भएको छ। सम्झौता अनुसार, बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहलाई ग्लोबल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५...

घरजग्गाको लगानी बैंकलाई बन्यो ‘गलगाँड’
सोमबार, ३० असार २०७६

नेपाल राष्ट्र बैंकले भने घरजग्गामा गएको ऋण असुल्न कडा निर्देशन दिएको छ । ऋण असुल उपर नगरे कारबाही गर्नेसम्मको धम्की दिँदै आएको छ । खासगरी पछिल्लो समयमा सञ्चालनमा आएका बैंकहरुले...

देवः विकास र वेष्टर्न डेभलपमेन्ट आज एकिकृत कारोबार, सबैभन्दा बढी चुक्ता पुँजी
सोमबार, ३० असार २०७६

चुक्ता पूँजीको आधारमा सबैभन्दा ठुलो विकास बैंकको रुपमा रहने देवः विकास बैंकको एकिकृत बैकिङ्ग कारोबार पश्चात् निक्षेप रकम २२ अर्व ९२ करोड  रुपैयाँ र कर्जा २० अर्ब ४३ करोड  रुपैयाँ...

सांग्रिला डेभलपमेन्ट बैंक र महालक्ष्मी लाईफबीच सम्झौता
आइतबार, २९ असार २०७६

उक्त सम्झौतापत्र अनुसार बैंकका ग्राहकले बैंकका ८६ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नु भएका छन् ...

सांग्रिला डेभलपमेन्ट र महालक्ष्मी लाईफबीच सम्झौता
आइतबार, २९ असार २०७६

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेड बीच जीवन बीमा सेवा सम्बन्धी सम्झौता भएको छ ।  बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती...

एन आई सी एशियाकोे शाखारहित बैंकिङ्ग सेवा सिउरेनीटारमा
आइतबार, २९ असार २०७६

एन आई सी एशिया बैंकले थप शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित...

कुमारी बैंकका ५ शाखाको इन्टरनेट प्रविधिबाट उद्घाटन
आइतबार, २९ असार २०७६

बैंकले महोत्तरीको बर्दिबास, सर्लाहीको बरथहवा, बर्दियाको ठाकुरबाबा, कपिलवस्तुको  जितपुर र पोखराको लेकसाईड गरेर आफ्ना ५ नयाँ शाखाहरु विस्तार गरेको हो । उक्त शाखाहरुको भौतिक उद्घाटन सम्बन्धित ठाँउबाट भए तापनि मोबाईल...

कास्कीको छिनेडाँडामा कामना सेवाकोे ९४औं शाखा
आइतबार, २९ असार २०७६

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा कास्की ्िजल्लामा पोखरा  महानगरपालिका वडा नं. १४ स्थित छिनेडाँडामा शाखा विस्तार गरेको छ ।  आइतबार आफ्नो ९४औं शाखा कार्यालय स्थापना...

महालक्ष्मी विकास बैंकद्धारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
आइतबार, २९ असार २०७६

महालक्ष्मी विकास बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्ने क्रममा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।  बैंकको सुकेधारा शाखाले शनिबारका दिन ओम अस्पताल तथा रिसर्च...

सिटी एक्सप्रेस फाउन्डेशनद्धारा “मानव सेवा आश्रम” आर्थिक सहयोग
आइतबार, २९ असार २०७६

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा मानव सेवा आश्रमलाई सिटी एक्सप्रेस फाउन्डेशनद्वारा १ लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ । ...