शीर्षकहरू

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ४ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार ७५० सय रुपैयाँ रहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ६४० रुपैयाँ रहेको महासंघले जनाएको छ ।