शीर्षकहरू

विदेशी मुद्राको विनिमयदर, युरोको मूल्य ओरोलो लाग्यो

विदेशी मुद्राको विनिमयदर, युरोको मूल्य ओरोलो लाग्यो

 काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमयदर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ २६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८६ पैसा पुगेको छ । युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ ९२ पैसा र बिक्रीमा १४२ रूपैयाँ ५६ पैसा छ । 

आज पाउण्ड स्टर्लिंग एकको खरिददर १६५ रुपैयाँ ७३ पैसा रहेको छ भने विक्रीदर १६६ रुपैयाँ ४७ पैसा रहेको छ । शुक्रबार पाउण्ड स्टर्लिंग एकको खरिददर १६६ रुपैयाँ ३५ पैसा रहेको छ भने विक्रीदर १६७ रुपैयाँ १० पैसा रहेको छ ।

 त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७० पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ६२ पैसा र बिक्रीमा ८ रूपैयाँ ६६ पैसा रहेको छ ।  

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २७ रूपैयाँ ८६ पैसा र बिक्रीदर २७ रूपैयाँ ९८ पैसा पाइन्छ । 
कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ २२ पैसा र बिक्रीदर ४३४ रूपैयाँ १७ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ४० पैसा र बिक्रीदर ३५४ रूपैयाँ ९९ पैसा तोकिएको छ ।