विदेशी मुद्राको विनिमयदर, युरो र पाउण्ड स्टर्लिंगमा गिरावट

२१ चैत्र २०८०

cover image

 काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको विनिमयदर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ १२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७२ पैसा पुगेको छ । युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ०४ पैसा र बिक्रीमा १४३ रूपैयाँ ६८ पैसा छ । मंगलबार युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ५८ पैसा र बिक्रीमा १४४ रूपैयाँ २३ पैसा थियो ।

आज पाउण्ड स्टर्लिंग एकको खरिददर १६७ रुपैयाँ २७ पैसा रहेको छ भने विक्रीदर १६८  रुपैयाँ ०२ पैसा रहेको छ । त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६७ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ७८ पैसा र बिक्रीमा ८ रूपैयाँ ८२ पैसा रहेको छ ।  

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ०० पैसा र बिक्रीदर २८ रूपैयाँ १२ पैसा पाइन्छ । 

कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ५७ पैसा र बिक्रीदर ४३४ रूपैयाँ ५२ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ०८ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ६७ पैसा तोकिएको छ ।
 

Image

यही वैशाख ७ गते त्तराखण्ड राज्यमा भएको लोकसभा सदस्यको  निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ६ ...

Image

आज पाउण्ड स्टर्लिंग एकको खरिददर १६५ रुपैयाँ ७३ पैसा रहेको छ भने विक्रीदर १६६ रुपैयाँ ४७ पैसा रहेको छ...

Image

विभिन्न समयमा बन्द भएका र रुग्ण उद्योग सञ्चालन कसरी गर्न सकिन्छ भन्नेबारे छलफल गरी नीति ल्याइने उनले...

Image

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३९ हजार ३ सय रुपैयाँ रह...

Image

आज पाउण्ड स्टर्लिंग एकको खरिददर १६६ रुपैयाँ ३५ पैसा रहेको छ भने विक्रीदर १६७ रुपैयाँ १० पैसा रहेको छ...

Image

उनले भने, “बेवारिसे अवस्थामा भेटिएको उक्त सुनमा सिक्री तीन, सुनको बिस्कुट थान ६, त्रिभुज आकारको सुनज...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४