शीर्षकहरू

विदेशी मुद्राको विनिमयदर, युरो र पाउण्ड स्टर्लिंगमा गिरावट

विदेशी मुद्राको विनिमयदर, युरो र पाउण्ड स्टर्लिंगमा गिरावट

 काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको विनिमयदर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ १२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७२ पैसा पुगेको छ । युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ०४ पैसा र बिक्रीमा १४३ रूपैयाँ ६८ पैसा छ । मंगलबार युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ५८ पैसा र बिक्रीमा १४४ रूपैयाँ २३ पैसा थियो ।

आज पाउण्ड स्टर्लिंग एकको खरिददर १६७ रुपैयाँ २७ पैसा रहेको छ भने विक्रीदर १६८  रुपैयाँ ०२ पैसा रहेको छ । त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६७ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ७८ पैसा र बिक्रीमा ८ रूपैयाँ ८२ पैसा रहेको छ ।  

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ०० पैसा र बिक्रीदर २८ रूपैयाँ १२ पैसा पाइन्छ । 

कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ५७ पैसा र बिक्रीदर ४३४ रूपैयाँ ५२ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ०८ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ६७ पैसा तोकिएको छ ।