शीर्षकहरू

टेलिभिजन च्यानलको शुल्क तिर्न आलाकार्टा प्रणाली लागू

टेलिभिजन च्यानलको शुल्क तिर्न आलाकार्टा प्रणाली लागू

काठमाडौं । नेपाल टेलिकमले टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी सरकारको आलाकार्टा (A’la Carte) शुल्क प्रणाली लागू गरेको छ  । टेलिभिजन सेवा (A’la Carte) का ग्राहकहरुका लागि NtTVA’la Carte  शुल्क प्रणाली लागु गरेको हो । 

सो अनुरुप ग्राहकले Basic Package वा Premium Package वा Basic Package मा आवश्यकता अनुसार Bouquet Package थप गरी Package हरु खरिद गर्न सकिने व्यबस्था रहेको टेलिकमले जनाएको छ ।