टेलिभिजन च्यानलको शुल्क तिर्न आलाकार्टा प्रणाली लागू

२० चैत्र २०८०

cover image

काठमाडौं । नेपाल टेलिकमले टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी सरकारको आलाकार्टा (A’la Carte) शुल्क प्रणाली लागू गरेको छ  । टेलिभिजन सेवा (A’la Carte) का ग्राहकहरुका लागि NtTVA’la Carte  शुल्क प्रणाली लागु गरेको हो । 

सो अनुरुप ग्राहकले Basic Package वा Premium Package वा Basic Package मा आवश्यकता अनुसार Bouquet Package थप गरी Package हरु खरिद गर्न सकिने व्यबस्था रहेको टेलिकमले जनाएको छ । 

Image

यस सेवा पूर्व खल्तीले ‘खल्ती सुरक्षा’ नामक स्वास्थ्य सेवाको सब्स्क्रिब्सन समेत उपलब्ध गराउँदै आईरहेक...

Image

काठमाडौं । नेसनल गेटवे खरिद प्रकरणमा भएको भ्रष्टाचार मुद्दामा सचिव मधु...

Image

३६५ दिनदेखि रिचार्ज नगरेको गाहकहरूलाई लक्षित गरी कम्पनीले यो योजना ल्याएको हो । यस योजना अन्तर्गत ग्...

Image

आज प्रकाशित सूचना अनुसार टेलिकमको प्रविधि तर्फमा कर्मचारी माग गरेको हो । टेलिकमले विभिन्न पदमा गरेर ...

Image

जगदम्बा मोबाइल्सका कार्यकारी निर्देशक सक्षम जाटियाका अनुसार यी सबै मोडलहरू दराज लगायत जगदम्बा मोबाईल...

Image

“दूरसञ्चार सेवा गुणस्तरीय भएन, सबै नागरिकको पहुँचमा गुणस्तरीय सेवा नपुग्दा मुलुकको विकासमा बाधा पुग्...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४