शीर्षकहरू

संसदको बजेट अधिवेसन आह्वान

संसदको बजेट अधिवेसन आह्वान

काठमाडौं । सरकारले बजेट अधिवेसन आह्वान गरेको  छ । आज सूचना प्रकाशित गर्दै बैशाख २८ गते देउसो २ बजेलाई बजेट अधिवेसन आह्वान गरेको हो ।