शीर्षकहरू

शंकर पोखरेल चढेको गाडी दुर्घटना

शंकर पोखरेल चढेको गाडी दुर्घटना

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल चढेको गाडी दुर्घनामा परेको छ । उनी चढेको गाडी सुर्खेतबाट दैलेख जाने क्रममा दुर्घटना भएको हो ।

पोखरेल चढेको म१च ३६९ नम्बरको गाडी डुंगेश्वर गाउँपालिकाको चुप्राबजार नजिक दुर्घटना भएको हो । दुर्घटना डरलाग्दो रहेको, तर मानवीय क्षति नभएको एमाले नेता विष्णु रिमालले जानकारी दिएका छन्‌ ।