शंकर पोखरेल चढेको गाडी दुर्घटना

२८ माघ २०८०

cover image

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल चढेको गाडी दुर्घनामा परेको छ । उनी चढेको गाडी सुर्खेतबाट दैलेख जाने क्रममा दुर्घटना भएको हो ।

पोखरेल चढेको म१च ३६९ नम्बरको गाडी डुंगेश्वर गाउँपालिकाको चुप्राबजार नजिक दुर्घटना भएको हो । दुर्घटना डरलाग्दो रहेको, तर मानवीय क्षति नभएको एमाले नेता विष्णु रिमालले जानकारी दिएका छन्‌ ।

Image

राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा ...

Image

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। देशका पहाड...

Image

नगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर हुक्का सेवन एवं बिक्री वितरणमा रोक लगाएको जनाएको छ । स्थानी...

Image

राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशका उच्च पहाडी त...

Image

लागुऔषध गाँजासहित ट्रक चालक सर्लाहीको २९ वर्षीय सन्तोषकुमार साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ...

Image

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भाव...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४