सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा

१५ फाल्गुण २०८०

cover image

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले लााभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको हो । 

सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो । कम्पनीको चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।  

प्रस्तावित उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।

Image

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन तथा सूचना प्रसारणमा भर नपर्न ...

Image

प्रस्तावित कुल ३५ प्रतिशत लाभांशलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ । ५ अर्ब रूपैयाँ चुक्तापूँजी क...

Image

कुनै पनि कार्यमा सफल हुनलाई आफैलाई भित्रैबाट हुटहुटी आउनुपर्छ |आफूमा इच्छाशक्ति हुनुपर्दछ |जोस अनि ज...

Image

साविक महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको नयाँ बोनस दर सार्वजनिक भएको छ । कम्पनीले आर्थिक वर्ष ०७...

Image

नेपालमा पन्ध्रौँ योजनाको अन्त्यसम्म ६० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने लक्ष्य राख...

Image

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ब्यतित भएका बीमा लेखको नवि...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४