शीर्षकहरू

राष्ट्रिय वाणिज्य बैंकमा सीइओको आवेदन खुल्यो(सूचनासहित)

राष्ट्रिय वाणिज्य बैंकमा सीइओको आवेदन खुल्यो(सूचनासहित)

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आवेदन खुलेको छ । योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।