शीर्षकहरू

राष्ट्रिय जीवन बीमा कम्पनीको साधारण सभा, प्रस्ताव केके छन ?

राष्ट्रिय जीवन बीमा कम्पनीको साधारण सभा, प्रस्ताव केके छन ?

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको साधारण सभा आहवन गरेको छ । कम्पनीको नाम परिवर्तन भएपछि पहिलो पटक साधारण सभा आहवन गरेको हो । कम्पनीको साधारणसभा यहि शुक्रबार ४ बजे बोलाएको छ ।