शीर्षकहरू

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि १७ जनाको आवेदन

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि १७ जनाको आवेदन

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि १७ जनाले आवेदन दिएका छन् । उपकुलपति नियुक्तिका लागि गठित छनौट सिफारिस समितिले १७ जनाबाट तीन जनाको नाम सिफारिस गर्ने छ ।