प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

८ चैत्र २०८०

cover image

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ४ लाख ४८ हजार ७३० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ४ लाख २६ हजार ७७० कित्ता विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र र २१ हजार ९६० कित्ता अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । 

विद्यमान संस्थापक शेयरधनीहरूका लागि विक्रीमा आएको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र र सर्वसाधारणका लागि विक्रीमा ल्याएको शेयर खरिदका लागि आगामी सात दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा पेश गर्नुपर्नेछ ।

विद्यमान संस्थापक शेयरधनीहरूबाट तोकिएको अवधिभित्र आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री प्रक्रिया अघि बढाइने जानकारी कम्पनीले दिएको छ ।

Image

७ दशमलव ९ प्रतिशत ब्याजदर रहेको उक्त ऋणपत्र बैंशाख ६ गतेपछि परिपक्व भएको जानकारी नेप्सेले गराएको हो ...

Image

सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र न्यादी पावरको तर्फबाट अध्यक्ष शैलेन्द...

Image

७ दिनभित्र बाँकी रकम दाखिला नगरे डाँक लिलामी भएको दिन दाखिल भएको १० प्रतिशत रकम जफत गरी पुनः डाँक लि...

Image

नेप्सेका अनुसार आज खानीखोला हाइड्रोपावर लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको शेयर मूल्यमा सबैभन्दा बढि...

Image

नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच शेयर प्रत्याभूति सम्झौता भएको छ । सिउरी न्यादीले निष...

Image

वैशाख ४ गते सूचना जारी गर्दै कम्पनीले ४५ दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । नेपाल धितोपत्र ...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४