शीर्षकहरू

नरेश ओझा र कान्ति मिश्रको कम्पनी कालो सूचीमा पर्यो

नरेश ओझा र कान्ति मिश्रको कम्पनी कालो सूचीमा पर्यो

काठमाडौं । सार्वजनिक खरिद कार्यालयले  नरेश प्रसाद ओझा र कान्तिदेवी मिश्रको कम्पनीलाई कालो सूचीमा राखेको छ । ओझाको गुगल विल्डर्स र मिश्रको जेएमविडी इन्टरनेशनल नामका कम्पनी कालो सूचीमा राखेको हो ।