नेपाल ल्युव आयलको ५ प्रतिशत नगद लाभांश वितरण

२५ माघ २०८०

cover image

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले यस वर्षको ५ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको छ । कम्पनीले यस वर्ष नगद लाभांशसँगै २५ प्रतिशत बोनस शेयर पनि वितरण गर्न लागेको छ । नगद र बोनस शेयर वितरण गर्ने प्रस्ताव कम्पनीको पुस २५ गते सम्पन्न ३२औं वार्षिक साधारण सभाबाट पारित भएको थियो । 

बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि वितरण गर्ने जानकारी दिएको कम्पनीले नगद लाभांश भने सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामा जम्मा गरिएको बताएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १० गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको थियो । 

बुक क्लोजको आधारमा पुस ९ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।
 

Image

७ दशमलव ९ प्रतिशत ब्याजदर रहेको उक्त ऋणपत्र बैंशाख ६ गतेपछि परिपक्व भएको जानकारी नेप्सेले गराएको हो ...

Image

सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र न्यादी पावरको तर्फबाट अध्यक्ष शैलेन्द...

Image

७ दिनभित्र बाँकी रकम दाखिला नगरे डाँक लिलामी भएको दिन दाखिल भएको १० प्रतिशत रकम जफत गरी पुनः डाँक लि...

Image

नेप्सेका अनुसार आज खानीखोला हाइड्रोपावर लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको शेयर मूल्यमा सबैभन्दा बढि...

Image

नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच शेयर प्रत्याभूति सम्झौता भएको छ । सिउरी न्यादीले निष...

Image

वैशाख ४ गते सूचना जारी गर्दै कम्पनीले ४५ दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । नेपाल धितोपत्र ...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४