शीर्षकहरू

नेपाल भियतनाम दौत्यसम्बन्ध ५० वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम गरिने

नेपाल भियतनाम दौत्यसम्बन्ध ५० वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम गरिने

काठमाडौं । नेपाल र भियतनामबीच सम्बन्ध कायम भएको ५० औं वर्षगाठमा विभिन्न कार्यक्र गर्ने भएको छ । नेपालका लागि  जनवादी भियतनामका राजदूत Nguiyen Thanh Hai नेपालका लागि अवैतनिक वाणिज्यदूत राजेश काजी श्रेष्ठ र नेपाल भियतनाम उद्योग वाणिज्य संघका अध्यक्ष दिपककुमार मलहोत्राबीचमा भएको छलफलले दुई राष्ट्र बिचको प्र्रगाढ सम्बन्ध ५० वर्ष पुगेको उपलक्षमा ५०औं बाष्र्।िकोत्समा विभिन्न कार्यक्रम गर्न सहमति भएका हुन । 

नेपालमा पर्यटकको आगमन वृद्धि गर्न बुद्ध जन्मेको भूमि लुम्बिनीमा भियतनामी पर्यटक ल्याउन सम्बनधित निकायहरुसँग समन्वय गरी मुलुकको पयर्टन क्षेत्रको विकासमा सहयोग पु¥याउने बारे सहमति गरिएको छ । 

कृषि उत्पादनमा वृद्धि गरी देशको खाद्य सुरक्षामा सकरात्मक सहयोग पु¥याउनुका साथै सूचना प्रविधिलाई प्रभावकारी बनाउँदै आयात निर्यातलाई अझ सहज बनाउने बारे छलफल भएको थियो । मित्रराष्ट्र भियतनमको पहलमा नेपलमा फूड  प्रोसेसिङ प्रजेक्ट सन्चालन गर्ने बारे पनि छलफल भएको थियो ।