नेपाल बैंकको नाफा ९२.६८ प्रतिशतले घट्यो

७ बैशाख २०८१

cover image

काठमाडौं । नेपाल बैंकको नाफा ९२.६८ प्रतिशत घटेको छ। शुक्रबार सार्वजनिक गरेको बैंकको अपरिस्कृत वित्तीय विवरणमा १३ करोड ५ लाख मात्र नाफा कमाएको देखाएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको थियो । 

Image

कम्पनीले आफ्नो चुक्तापूँजी १अर्ब ४५ करोड ७५ लाख रुपैयाँ पुर्याउने योजना बनाएको छ। जस अन्तरगत संस्थाप...

Image

प्राइम कमर्सियल बैंकले कर्जा सापटको वर्गीकरण नगरेको र कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था क...

Image

यी शेयर खरीदका लागि इच्छुक व्यक्ति तथा संस्थाहरूले तोकिएको अवधिभित्र आवेदन पेश गर्नुपर्नेछ । प्रतिशे...

Image

रिटर्न अर्निग ९ करोड ३७ लाख रूपैयाँ रहेको कम्पनीको जगेडा कोष रकम भने ६१ करोड ५४ लाख रूपैयाँभन्दा बढी...

Image

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन बैंकको केन्द्र...

Image

हालसम्म प्राप्त अनुमानहरुको अध्ययन विश्लेषण गर्दा अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब ८७ करोड रुपैयाँ प...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४