शीर्षकहरू

महालेखापरिक्षकको सुनुवाई सुरु

महालेखापरिक्षकको सुनुवाई सुरु

काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समितिले महालेखापरिक्षक पदमा आवेदन दिएका तोयम रायाका विरुद्धमा उजुरी भएमा दर्ता गर्नका लागि सूचना जारी गरेको छ । १० दिनभित्र समितिको कार्यालयमा पुग्ने गरि रायालाई महालेखापरिक्षकमा नियुक्त हुन्छ वा हुँदैन भन्ने विषयमा उजुरी दर्ता गर्न सूचनामा उल्लेख गरिएको छ ।