शीर्षकहरू

कतारविरुद्ध ब्याटिङ गर्दै नेपाल

कतारविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । ओमानमा जारी एसिसी मेन्स प्रिमियर कपको आफ्नो दोस्रो खेलमा आज नेपालले कतारविरुद्ध टस जितेर पहिले ब्याटिङमा उत्रिएको छ ।नेपालले पावर प्लेमा ५ विकटको क्षतिमा १४९ रन बनाएको छ । 

आज नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, सन्दीप जोरा, गुल्सन झा, विवेक यादव, अभिनाश बोहोरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र कुशल मल्ल छन् ।