शीर्षकहरू

काठमाडौं महानगरले नि:शुल्क लोक सेवा पढाउने

काठमाडौं महानगरले नि:शुल्क लोक सेवा पढाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले नि:शुल्क लोक सेवा आयोगको परिक्षाका लागि आवश्यक पर्ने कक्षा सञ्चालन गर्ने भएको छ । महानगरले आज जारी गरेको सूचना अनुसार लोक सेवा तयारी गरिरहेकाहरुले सम्पर्क गर्न सक्ने जनाएको छ ।