शीर्षकहरू

काठमाडौं महानगरभित्रका विद्यालयलाई बालेनको अर्को उर्दी

काठमाडौं महानगरभित्रका विद्यालयलाई बालेनको अर्को उर्दी

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र सञ्चालनमा रहेका विद्यालयहरुलाई मेयर बालेन्द्र साहले नयाँ उर्दी जारी गरेका छन् । आज प्रकाशित सूचना अनुसार काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका विद्यालयको नाम नेपालीपन झल्कने राख्न पर्ने भनिएको छ ।