हिमालयन बैंकको सिईओमा पुनः राणा नियुक्त

१० बैशाख २०८१

cover image

काठमाडौं । हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा अशोक शम्शेर राणा नियुक्त भएका छन् । चैत २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले राणालाई सिईओमा पुनः नियुक्त गरेको हो । 

२०८१ साल वैशाख ९ गतेदेखि लागू हुने गरी राणालाई आगामी चार वर्षे कार्यकालका लागि सिईओमा पुनः नियुक्त गरिएको जानकारी कम्पनीले नेप्सेमार्फत गराएको हो ।
 

Image

माछापुच्छ्रे बैंकको धादिङ्ग जिल्ला स्थित सिम्ले शाखाले धादिङ्गवेशी नगरपालिका वडा नं.६ स्थित श्री काल...

Image

डिजिटल कर्जासम्बन्धी व्यवस्था लागू गर्न पूर्वाधार तयार पारिनुपर्ने र उधारो उठाउने कानुन प्रभावकारी ब...

Image

जेठ ३० गतेसम्म बिक्री हुने यस बचत पत्रको निष्कासन असार ४ गते हुने मन्त्रालयले जनाएको छ ।

Image

आज युरोपियन युरो र बेलायती पाउन्डको मूल्य भने घटेको छ ।

Image

यस सहकार्य अन्तर्गत भारतीय नागरिकहरूले अब फोनपे, भीम एप र युपीआइमार्फत फोनपे नेटवर्क अन्तर्गतका क्यु...

Image

काठमाडौं महानगरपालिकाको वडा न. २६ स्थित गोंगबु शाखा सोही नगरपालिकाको नयाँ बस पार्क नजिकै ल्होत्से मल...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४