शीर्षकहरू

एप्क्यानको नयाँ शाखा झापामा सञ्चालन

एप्क्यानको नयाँ शाखा झापामा सञ्चालन

काठमाडौं । शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान)ले नयाँ शाखा सञ्चालनमा ल्याएकाे छ । एप्क्यानले काेशी प्रदेशको झापामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।  

एप्क्यानले गएको भदौ महिनामा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको संस्था ५ महिनाको अन्तरालमा १२३ जना सदस्यहरू बनाएको दाबी गरेको छ । संस्थाले छोटो समयमै ठूलो उपलब्धि गर्दै पूर्व कोशी प्रदेशको झापा जिल्लामा पनि आफ्नै शाखा विस्तार प्रचण्ड प्रकाश सुब्बाको संयोजकत्वमा झापामा २६ जना सदस्यहरू हुन ।

शिक्षा ऐनको विषयमा परामर्शदातासग छलफल  हंगेरी र दक्षिण कोरियासंग भर्चुअल मिटिङ्ग गरेर नेपाली विधार्थीहरुलाई कसरी उच्च शिक्षाको लागि सहकार्य गर्ने विषयमा गहन छलफल गरिएकाे छ ।