एप्क्यानको नयाँ शाखा झापामा सञ्चालन

२९ माघ २०८०

cover image

काठमाडौं । शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान)ले नयाँ शाखा सञ्चालनमा ल्याएकाे छ । एप्क्यानले काेशी प्रदेशको झापामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।  

एप्क्यानले गएको भदौ महिनामा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको संस्था ५ महिनाको अन्तरालमा १२३ जना सदस्यहरू बनाएको दाबी गरेको छ । संस्थाले छोटो समयमै ठूलो उपलब्धि गर्दै पूर्व कोशी प्रदेशको झापा जिल्लामा पनि आफ्नै शाखा विस्तार प्रचण्ड प्रकाश सुब्बाको संयोजकत्वमा झापामा २६ जना सदस्यहरू हुन ।

शिक्षा ऐनको विषयमा परामर्शदातासग छलफल  हंगेरी र दक्षिण कोरियासंग भर्चुअल मिटिङ्ग गरेर नेपाली विधार्थीहरुलाई कसरी उच्च शिक्षाको लागि सहकार्य गर्ने विषयमा गहन छलफल गरिएकाे छ ।  

Image

पाटन संयुक्त क्याम्पसमा २६ जना शिक्षक माग भएको छ । १३ वटा विषय अध्यापन गराउनका लागि शिक्षक माग भएको ...

Image

समितिले चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बरालको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो । ...

Image

काठमाडौं । कक्षा १२ को बोर्ड परिक्षाको तालिका प्रकाशित भएको छ । परिक्ष...

Image

परीक्षार्थीहरू परीक्षाको एक दिनअघि सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्र...

Image

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार वाङ सियाओहोङ र अलेजान्ड्रो मेयरकासबीच आइतबार भएको वार्त...

Image

कास्कीको पोखरा महानगरपालिका वडा नं. ८ मा सञ्चालित श्रीराम प्राथमिक विद्यालयका प्राथमिक तहको स्थायी श...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४