शीर्षकहरू

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

काठमाडौं । बैशाख २४ गते  बागमती प्रदेशमा सार्वजनिक विदा गर्ने भएको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, '२०८१/०१/१२ को बैठकले नेपाली भाषा अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा २०८१ साल बैशाखमा विदा' दिने भनिएको  छ ।