सुरुङमार्ग छिचोल्न आठ मिटर मात्र बाँकी

cover image

काठमाडौं । नागढुङ्गा–सिस्ने  खोला सुरुङमार्ग आयो  जनाको सुरुङ  खन्न  आठ  मिटर मात्र बाँकी छ  ।  अहिले  दैनिक  सरदर एक मिटरका  दरले    सुरुङ खन्ने    काम  भइरहेको छ तर कहिले    छिचो  लिने भन्ने   तय  भने    भएको    छैन  ।

आयो  जनाले फागुन  २३  गते    सुरुङ  छिचोल्ने   लक्ष्य  लिएको  थियो    ।  १४  मिटर    खन्न बाँकी  रहेको   अवस्थामा   स्थानीयको     अवरोधका   कारण   गत फागुन  ६  गतेदेखि  काम  रा  किएको    थियो  । यही  चै  त  ६ गतेदेखि  पुनः  सुरु  खन्ने    काम  सुरु  भएको    हो । नागढुङ्गा–सिस्ने  खोला सुरुङमार्ग आयो  जनाका  इन्जिनियर    रमेश  कोइरालाले    अहिले   दैनिक  करिब  एक  मिटर    जति  सुरुङ  खन्ने    काम भइरहेको    र    कुनै    बाधा  अवरोध  नभए  केही  दिनभित्रै   सुरुङ  खन्ने    काम  सम्पन्न  हुन  सक्ने    बताउनुभयो । 

इन्जिनियर     कोइरालाले     सुरुङ   खन्ने   काम   तीव्र गतिमा  भइरहे    पनि  सुरुङ  छिचोल्न  केही  दिन  ढिला हुन  सक्ने    बताउनुभयो    । उहाँका  अनुसार निर्माण  कम्पनी  हाजामा  आन्डो     कर्पोरेसनका   आयो  जना   प्रमुख   केनइची इनोई  अहिले    जापानमा  रहेकाले    उहाँ  नेपाल  फर्केपछि मात्र  सुरुङ  छिचोल्ने    कार्यव्रmम  तय  गरिने    छ  ।  

Image

उहाँले  सुरुमा  मान्छेले  थाहा  नपाएर  त्यस्ता  बत्ती  राख्ने  गरेको भए पनि त्यसको असरबारे थाहा पाएप...

Image

सरकारे भूमि  ऐन,  राष्ट्रिय  निकुञ्ज  तथा वन्यजन्तु  ऐन,  विद्युतीय  (इलोक्ट्रोनिक)  कारोबार  ऐन, वि...

Image

त्यो  हामीलाई  थाहा  छैन । तपाईंहरूले बस्तीमै आएर भत्ता वितरण गर्नु पर्छ भनेका छौँ र उहाँहरूले हुन्छ...

Image

लगानी सम्मेलन तयारी समितिले पनि लगानी सहजीकरणसम्बन्धी विधेयकसहित लगानीमा देखिने कानुनी र नीतिगत अप्ठ...

Image

व्यवस्थापकीय  लापरबाही  र  राजनीतिक  हस्तक्षेपका  कारण  काठमाडौँ  अनामनगरस्थित  सिंहदरबार   वैद्यखान...

Image

अहिले त्यही १० लाख रुपियाँले हामीलाई मर्नु न बाँच्नु बनाएको छ । साँवा र ब्याजमा दुई करोड ७५ लाख रुपि...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४